
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
रविप्रकाश कसौधन, कपिलवस्तु, |
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा बालश्रम मुक्त पालिका निर्माणका लागि नगर स्तरीय सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम गाउँपालिकामा सम्पन्न भएको हो।
शुद्धोधन गाउँपालिकाको आयोजना, सिद्धार्थ समाजिक विकास केन्द्र, कपिलवस्तु तथा युनिसेफ नेपालको प्रविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो।
कार्यक्रममा बालश्रमको बिषयबस्तुमा बालश्रम निषेध र नियमित ऐन तथा नियम व्यवस्था,बाल अधिकार,कानुनी प्रक्रिया,स्वास्थ्य सुरक्षा,बालश्रम जोखिम अवस्था,बालश्रम मुक्त घोषणा, तथ्यांक संकलन,कानुनी सुचक र बालश्रम कार्ययोजनाको बिषयमा छलफल भएको थियो।
अगामी दिनमा गाउँपालिकालाई बालश्रम घोषणा गर्न अगामी आर्थिक बर्ष ०७९/०८० मा विभिन्न संघसंस्थाको सहयोगमा बजेट व्यवस्था गरि सो आर्थिक वर्ष भित्र बालश्रम मुक्त गाउँपालिका घोषणा गर्नको साथै सोही आर्थिक वर्षमा गाउँपालिकामा बालश्रम घोषणा गर्नको लागि आवश्यक कार्ययोजना तयारी गरि कामलाई अगाडि बढाउने अगाडि बढाउन महिला बिकास शाखा प्रमुख राधिका खनाल पाण्डेलाई फोकल व्यक्ति तोक्ने गरि कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रम गाउँपालिका अध्यक्ष निसार अहमद खाँनको अध्यक्षता, कार्यक्रम सहजीकरण सिद्धार्थ समाजिक विकास केन्द्र को सह सचिव दुर्गा अर्याल, कार्यक्रम सञ्चालन सिद्धार्थ समाजिक विकास केन्द्रको बाल संरक्षण अधिकृत अजय चाैधरी, प्रक्रिया र नीति सम्बन्धि मन्तव्यको क्रममा गाउँपालिका को अध्यक्ष निसार अहमद खाँन,प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद ज्ञवाली,शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा,स्वास्थ्य शाखा प्रमुक असफाक अहमद खाँन,कृषि शाखा प्रमुख,गाउँ पालिका उपाध्यक्ष र प्रशासन अधिकृत लगायत मन्तव्य राख्नु भएको हो ।
कार्यक्रममा सहभागी गाउँ पालिकाको वडा अध्यक्षहरु, शाखा प्रमुखहरु ,किशोरी अधिकार मञ्चका अध्यक्ष, समाजिक परिचालक,कार्यपालिका सदस्य,पत्रकार रामु यादव र कमल चाैधरी लगायतका उपस्थित रहेको थियो। कार्यक्रम शुद्धोधनगाउँ पालिकाको अध्यक्ष निसार अहमद खाँनले समापन गर्नु भयो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया