
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
कपिलवस्तु, | विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ ।
मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ ।नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रवक्त अकरम पठानले विजयनगरमा जसपाको अभियानमा एक बद्ध भएर लाग्न अनुरोध गर्दै चाइनाको विस्तार नीतिले नेपाल को भूभाग समेत खतरा रहेको बताउनु भएको छ ।
कार्यक्रममा जसपा नेपाल पार्टीको सुदृढीकरण , पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र गाउँपालिकामा पार्टी प्रति विश्वास तथा संगठन विस्तार गरि मजबुत गर्न विशेष अभियानमा लागिएको साथै वडामा पालिकाबाट भै गरेका कार्यलाई जसपाले निगरानि गर्ने आवश्यक रहेको जसपा उपाध्यक्ष राम निवास पुरीले बताउनु भएको छ ।
साथै राम्रो कार्यमा सहभागि भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नुपर्ने पुरीले बताउनुभयो ।पार्टीको निर्देशन अनुसार सो शुद्धिकरण तथा जनजागरण अभियान अन्र्तगत पार्टी भित्र रहेका निस्कृय दोढारे चरित्र पार्टी प्रति बेवास्ता गर्नेलाई पाखा लगाई नयां तरिकाले अगाडि बढ्ने कार्यक्रमको मुल उद्देश्य रहेको जसपा विजयनगर इकाइ कमिटी अध्यक्ष सन्त राम तेलीले बताउनु भएको छ ।
कार्यक्रममा प्रदेश सदस्य रहिस खाँ,ज.स.पा नेता राज कुमार चौधरी,यूवा नेता वजरङगी गुप्ता,विजनलाल श्रीवास्तव,कैलस चौधरी,वृजराज चौधरी,वार्ड नं.१का सभापति राजकुमार भुज, वार्ड नं.२ का उपसभापति तुलसीराम भर, वार्ड नं.३ का सभापति अब्दुल गनी, वार्ड नं.४ का सभापति जिवनलाल तिवारी, वार्ड नं.५ का सभापति शिवनारायण तेलीको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका जसपा पार्टी अध्यक्ष राज कुमार भुजको अध्यक्षता विजयनगर गाउँपालिकाको जसपा नेपाल वडा इकाइ कमिटी सदस्य अशोक कुमार कलावारको संचालन मा कार्यक्रम सम्पन्न भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया