
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौँ। नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्दैछन् ।
महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् । तर, एमालेको इतिहासमा पहिलो पटक हुन लागेको यो विधान महाधिवेशनमा एमाले बनाउने मध्येका र लामो समय एमालेकै नेतृत्व गरेका नेताहरु भने उपस्थित हुने छैनन् ।
लामो समय एमालेको नेतृत्व गरेका माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र मुकुन्द न्यौपाने लगायतका नेताहरु अलग पार्टीमा पुगेकाले उनीहरु अनुपस्थित हुने भएका हुन् । एमाले निर्माणमा महत्वपुर्ण योगदान दिएका नेपाल, खनाल र न्यौपाने विनै हुन लागेको यो महाधिवेशनले एमालेले आफ्नो ४ वर्षे नीति निर्धारण गर्दैछ ।
महाधिवेशनमा एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी दस्तावेज पेश गर्दैछन् ।
एमाले आफ्नो नीति तय गर्न सम्मेलनको आयोजना गरेपनि कस्तो नीति बनाउने भन्नेमा खासै बहस भएको पाइँदैन । यसअघि नेतृत्व र नीति एउटै महाधिवेशनबाट चयन गर्दै आएको एमालेले नेतृत्व चयन गर्ने महाधिवेशनमा नीतिका बारेमा समेत छलफल गर्ने गर्दा नीति ओझेलमा पर्ने गरेको भन्दै नेतृत्व चयन गर्ने महाधिवेशनअघि नै विधान महाधिवेशन बोलाएको हो । तर, नीतिकै लागि बोलाएको महाधिवेशनमा समेत नेताहरुले नीतिका बारेमा खुला छलफल गर्न नपाउने अवस्था छ ।
किनभने महाधिवेशनमा पेश हुने प्रस्तावहरूमा समूहगत छलफल गर्नेगरी व्यवस्थापन गरिएको छ । यसले गर्दा पनि सहभागीहरुले आफ्ना धारणा पर्याप्त राख्न असम्भव हुने एक नेताले जानकारी दिए । ‘विचारको बहसका लागि आयोजना भएको यो महाधिवेशनमा सहभागीहरुलाई समयको अभाव हुने नै छ । त्यसमाथि यतिधेरै मानिस सहभागी हुने भेलामा छलफलको विषय कर्मकाण्डीबाहेक केही हुने देखिँदैन,’सुदूरपश्चिमबाट आएका एक प्रतिनिधिले रातोपाटीसँग भने ।
उनले महाधिवेशनले विचार र नीति तय गर्ने भनिएपनि फरक विचारलाई कसरी समेटिन्छ भन्ने महत्वपुर्ण विषय भएको भन्दै फरक विचारलाई पार्टीमा दस्तावेजीकरण गरिन्छ, गरिँदैन त्यसले अर्थ राख्ने बताए ।
‘कतिपय विचारमा भिन्नता छन् । जबजकै विषयमा पनि भिन्न मत प्रकट भएका छन् भने समाजवादको कार्यदिशा के हुने भन्ने अर्को प्रश्न छ । यी विषयलाई समेट्ने प्रयास नेतृत्वबाट कति हुन्छ ? त्यसले महाधिवेशनको अर्थ राख्छ’, ती नेताको भनाइ छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया