News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    पर्वत तिलाहारका केसी परिवारलाई एलआईसी नेपालद्धारा मृत्यू दावी रकम हस्तान्तरण

    रन्जना खत्री क्षेत्री, पर्वत ।  गत बैशाख १० गते ह्दयघातबाट असमायीक निधन भएका पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ६ थामारजुङ स्थायी घर भै कुश्मा नगरपालिका वडा नं ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत केशब बहादुर केसीको परिवारलाई बीमा रकम हस्तान्तरण गरीएको छ ।

    केशब बहादुर केसीले सन २०११ मा एल आई सी नेपाल बागलुङ शाखाका बरिष्ठ ऐजेन्सी म्यानेजर राममाया घिमिरेबाट रु ५ लाख को सावधीक जीवन वीमा खरीद गरेका थिए ।

    ऋण सुवीधामा मा रु १ लाख लिएका केसीको ऋण रकम कटाएर बाकी रकम रु ७ लाख २१ हजार २ सय ६० रुपैया निजको निवासमा कम्पनीका शाखा प्रमुख नवराज सुवेदी तथा बरिष्ठ ऐजेन्सी म्यानेजर राममाया घिमिरेबाट वीमीतको हकवाला श्रीमती यामकुमारी केसीलाई हस्तान्तरण गरीएको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया