SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/७ गते
    ७८० &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसौधन, कपिलबस्तु ।

    कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ ले मास्क वितरण गरेको छ l

    कोभिड-१९ को संक्रमण अझै नहटेकाले फ्रन्ट लाइनमा काम गरिरहेका सुरक्षाकर्मी लाई मास्क वितरण गरिएको छ l

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लाई मास्क वितरण गरिएको जानकारी को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता ले बताए l

    लायन अंशुल अग्रहरी, लायन असलम पठान, लायन शिव घिमिरे, पुर्षोत्तम घिमिरे, विजय गुप्ता, उमाशंकर गुप्ता, दिव्यांशु चन्द गुप्ता लगाएत को वितरण कार्यमा सहभागिता रहेको थियो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं