
१महाशिवरात्रीमा पर्वत समाज जापानद्धारा विशेष कार्यक्रम आयोजना गर्दै
२यो निर्वाचन सामान्य होइन, सबै मिलेर सफल पारौं : प्रधानमन्त्री कार्की
३त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
४नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा
५नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
६अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
७पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
८‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
९मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
१०लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
११टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
१२काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
७म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
पर्वत । अबिरल बर्ष सँगै पर्वतमा आएको पहिरोले केहि हप्ता अगाडी ठुलो जनधनको क्षती बनायो । यसमा परि पर्वत जिल्लामा मात्रै ११ जनाले ज्यान गुमाए । त्यसमा पर्वत जिल्ला कुश्मा नगरपालिका पकुवा सिल्मीका पनि ७ परिवार पिडित बने ।
पहिरोको कारण पिडित रहेका परिवारलाई सहयोगी मनका धनि समाजसेवी हरी प्रसाद पौडेल सुन्दर र उनकी धर्मपत्नी लिला दवाडीले स्वर्गिय बाबा आमाको सम्झनामा आज राहत बितरण गर्नु भएको छ ।
पहिरोको कारण पिडित बनेका लेख ब. नेपाली, होम ब. नेपाली, पदम नेपाली, डिल्ले नेपाली, डम्बर नेपाली र मनिलाल पौडेलको परिवारलाई ओड्ने ओछ्याउने लत्ता कपडाहरु बितरण गरिएको लिला दवाडीले बताउनु भयो ।
राहत बितरण कार्यक्रमलाई समाजसेबि खुम प्रसाद सुवेदीले परिवारका बारेमा प्रकाश पार्नु भयो थियो भने कार्यक्रममा भिम नेपाली, डिल्लिराम सुवेदी, ईश्वरी भुषाल, हरि प्रसाद सुबेदिको लगायतको उपस्थिति रहेको थियो ।



१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया