
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत, । नेपाल बाल संगठन पर्वतका संयोजक, लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष तथा युवा संघ नेपालका सचिबालय सदस्य समेत रहनुभएका अर्जुन पौडेल निर्जनले विद्यार्थीलाई बिभिन्न शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेर जन्मदिन मनाउनु भएको छ ।
आफ्नो ३७ औँ जन्मदिनको अवसरमा निर्जनले कुश्मा ७ खरेहामा अबस्थित समता विद्यालयमा बाल फ्यान, फुटबल, साना भलिवल, डिजिटल बोर्ड, रिङ्ग, स्केपिङ्ग, डोरी लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
विपन्न समुदायका बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयमा पुगेर सामाग्री हस्तान्तरण गरेका पौडेलले जन्मदिन मनाउने बाहनामा हुने फजुल खर्च नियन्त्रण गरि बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगोस भनेर शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।
‘बालबालिकाका माझ जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,’उहाँले भन्नुभयो । साथै उहाँले विद्यार्थीलाई समेत फजुल खर्च बचाएर जीवनोपयोगी काममा लगाउन सुझाव दिनुभयो । शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग परेका थिए ।
कार्यक्रममा लायन्स क्लव ३२५ वि वानका नेपाल क्लष्टर चिफ अर्जुन चापागाईले जन्मदिनहरुमा गरिने फजुल खर्च सामाजिक सेवामा लगाउनु सहनिय काम भएको बताउनुभयो । जन्मदिनमा अनावश्यक खर्च नगरी शैक्षिक सामग्री वितरण जस्तो अनुकरणीय कार्य गरेकोमा उहाँले प्रशंसा समेत गर्नुभयो ।
लायन्स क्लव अफ गुप्तेश्वरका संस्थापक अध्यक्ष हरिओम शर्मा लामिछानेले जन्मदिनका अवसरमा फजुल खर्च गरि तडकभडक रुपमा मनाउने पछिल्लो पुस्तालाई पौडेलको यो कार्यले समाज परिवर्तनको सन्देश दिएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक विमा पुनले सहयोगी पौडेललाई धन्यवाद दिँदै जन्मदिनको अवसरमा विद्यालयप्रति देखाएको माया र सद्भावले हौसला थपेको बताउनु भयो । सो अबसरमा कुश्मा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले सहयोगि मनलाई धन्यवाद दिनुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया