
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा तथा नेशनल ईन्जिनियर्स एसोसियसन नेपाल प्रदेश नं २ काे उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरु र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयाेगमा ब्रेन ट्युमर पीडित पत्रकार रामपुकार राउत लाई आर्थिक सहयोग गरियोको छ।
विभिन्न सामाजिक सञ्जाल बाट यसै जिल्लाको ब्रेन ट्युमर पिडित पत्रकारलाई आर्थिक सहयोगको आवश्कता परेको जानकारी समाज सेवि आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफना साथीहरु र दाजु प्रमोद पटेलको मदतले पिडित पत्रकारलाई रु ५०,२६६ पचास हजार दुई सय छयासठी आर्थिक सहयोग गरेका छन्।
आर्यान सुरज राउतले आफनो र आफनो साथीहरु रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), सिब खरेल (काठमाण्डौ) नितेश मेहता (पर्सा), संजय कु.मंडल (जनकपुर), युषण श्रेष्ठ (काठमाण्डौ), सेकेंद्र जैस्वाल (बारा), जगदीश महतो (सर्लाही), चंद्र तमाङ (काठमाण्डौ) संतोष यादव (सर्लाही), अमित यादव (रौतहट), राहुल कुशवाहा (बारा), दिव्या तिवारी (पर्सा), अनिल जैस्वाल (सर्लाही), आदेश यादव (रौतहट), र त्यस्तै मुरारी कुशवाह (बारा), आदि सहयोगमा यो रकम जुटाएका र पिडित पत्रकारलाई सहयाेग गरेका छन् ई.सुरज राउत ले बताए।
ई. आर्यान सुरज राउत पहिला देखिनै अती बिपन अ-असहाय परिवारहरुलाई आफनो क्लब मार्फत सहयाेग गर्दै आएका र सर्लाही जिल्लाको प्रमोद पटेलले आफनो जिल्लामा पिडित परिवारहरुलाई बेला बखत आर्थिक सहयोग गर्दै आएको कुरा ई आर्यान सुरज राउतले ताजा पत्र लाई जानकारी गराएका छन्।

पिडित पत्रकार रामपुकार राउतले यो विशेष आर्थिक सहयोग पाउँदा ई. आर्यान सुरज राउत प्रमोद पटेल लगायत अन्य समाज सेबी साथीहरूलाई बिशेष धन्यवाद ब्यक्त गरेको कुरा ताज पात्रलाई जानकारी गराएका छन्।
पीडित पत्रकार रामपुकार राउतले खुसी भई आर्यन सुरज राउत र प्रमोद पटेल लगायत उहाँ का सम्पूर्ण टीम लाई विशेष धन्यवाद दिएका छन्।
यसै क्रममा हामिले सुरज राउत सँग कुराकानी गर्दा वहाँ र वहाँको समाजसेवी साथीहरुले आगामी दिनमा पनि अ-सहाय गरीब दुःखित परिवारहरुलाई सहयाेग गर्ने कुरा ताज पात्रलाई जानकारी गराए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया