
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध राजनैतिक पार्टीहरु आन्दोलनमा होमिएका छन् ।
यस्तैमा पर्वतमा कृयाशिल ३ राजनैतिक पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी) माओवादी, र नेकपा माले पर्वतले आज एक बिज्ञप्ती निकाली गम्भिर आपत्ती रहेको बताएका छन् ।
आज कुश्मा एक बिज्ञप्ती प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी) माओवादी, र नेकपा माले पर्वतले देशलाई दलाली करण गर्ने कुनै पनि परियोजनाको बिरुद्धमा आफुहरु आन्दोलनमा होमिने बताएका छन् ।
हेरौं यस्तो छ पुरै बिज्ञप्ती जस्ताको तस्तै
प्रेस बक्तब्य
आदणीय पर्वत जिल्लावासी दाजुभाई तथा दिदिवहिनीहरु २०७८ भाद्र ३०
अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) सम्झौता संददबाट जसरी पनि पास गर्न खोजिदैछ । यसको बिरुद क्रान्तिकारी, बामपन्थी, देशभक्त, बुद्धिजिवी, शिक्षक, कर्मचारी पत्रकार लगायत देशैभरका राष्टबादी शक्तीहरु एकजुट हुनुपर्ने बेला आएको छ ।अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) अमेरीकाकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण र उनले गरेका राजनैतिक भेटघाटहरुले नेपालको संसदिय राजनिति र त्यसका दलालहरु कुन हदसम्म दलाली गर्न सक्छन भन्ने कुरा आम नेपाली जनताले देखिसकेका छन् ।
यस्तो अबस्थामा देशभित्रको कालोबजारी, दलाली, तथा अर्बौ अरवका भष्टचारहरु रोक्नुको साटो ५० अरव अर्थात केहि पैसाको लागि बिदेशीहरुको दलाली गर्ने प्रबृतीको बिरुद्ध अब आम नेपाली नागरीक एकढिक्क्का भएर प्रतिवाद गर्नुपर्ने अबस्था श्रृजना भएको छ ।
नेपाल भित्रका अर्बौ अरबका भष्टाचारहरुलाई रोक्न सके र राज्यलाई दोहन गरेर केहि नेताहरुलाई दलाल जस्तै बनाएका, एनसेल, ओम्नी, वाईडबढी, बिभिन्न जलबिद्युत आयोजना जस्ताहरुबाट राज्यले कर मात्रै उठाउने हो भने पनि अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) को भन्दा कयौगुण रकम जम्मा हुन्छ । यसमा ध्यान नदिएर जसरी नेताहरु अमेरीकाको पछि दौडिएका छन् यसले हाम्रो गम्भिर ध्यान अर्काषण गराएको छ ।
यस्तै पर्वत जिल्लामा पनि राजनैतिक नेतृत्वको दलालीकरण, कालोबजारी, भष्टाचार, तथा जिल्लाको प्रसासनिक संयन्त्रलाई नै प्रलोभनमा पारेर अदालतको आदेशको समेत वास्ता नगरी भैरहेको कालिगण्डकी दोहन जस्ता बिषयले गम्भिर चिन्ता गराएको छ र यसलाई तत्काल रोक्न चेतावनी दिन चाहान्छौं । साथै यस बिषय हामी तपसिलका राजनैतिक शक्तीहरु आम जनमसुदाय, पत्रकार तथा बुद्धीजिवीहरु संम्बधित सबैमा गम्भिर ध्यान आर्कषण गराउन चाहान्छौं । अत् हामीहरु निरन्तर आन्दोलनमा रहेको जानकारी पनि गराउँदछौं ।
रिजन जिल्ला सेक्रेटरी नेकपा, पर्वत
तेजेन्द्र पौडेल जिल्ला इन्चार्ज, नेकपा (क्रान्तिकारी) माओवादी, पर्वत
यम बहादुर बिश्वकर्मा, जिल्ला सचिव, नेकपा माल,े पर्वत


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया