SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२४ गते
    १०८९ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कृष्णनगर, कपिलवस्तु |

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा बस्ने नेपाल सरकारका पूर्व मंत्री समेत रहेका ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) र भारतका गृहराज्य मंत्री अजय कुमार मिश्र बिच भारतको नार्थ बल्क दिल्ली आफिसमा भेटवार्ता भएको छ ।

    उक्त भेटवार्तामा दुईदेश बिच रहेको सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध का बारेमा चर्चा भएको साथै नेपालको राजनीतिक अवस्था लगायत कोभिड-१९ का कारण आम जनता, व्यापार, रोजगार,शिक्षा, स्वास्थ्य क्षेत्रमा परेको प्रभाव को बारेमा छलफल गरिएको जानकारी गराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं