
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
पर्वत । नेकपा माओवादी केन्द्र निकटको अखिल(क्रान्तिकारी) जलजला गाउँपालिका कमिटीले पर्वत मिलनचोकमा एमसिसि को बिरुद्धमा विरोध प्रदर्शन गरेको छ।
उक्त विरोध प्रदर्शनलाई नेकपा (माओवादी केन्द्र)का युवा नेता तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश सह- संयोजक एवम् केन्द्रीय सचिवालय सदस्य विजयप्रकाश सापकोटाले ” एमसिसि देशको हित विपरीत रहेको रहेको भन्दै आर्थिक अनुदान र लगानीको प्रलोभनमा नेपाललाई बैदेशिक हस्तक्षेपको कृणा स्थल बनाउन खोजेको आरोप लगाए ।
नेपालमाथि हस्तक्षेप बढाउने उदेश्यले इण्डो प्यासिफिक रणनीतिकमार्फत नेपाल प्रवेश गरि सैन्य अखडा बनाउन खोजेकोले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय एकजुट हुन आग्रह गर्नुभयो ।
सापकोटाले भने यदी एमसिसिलाई संसद बाट पारित गर्न खोजिए, यसका विरुद्ध आन्दोलनको आँधीवेरि ल्याउने चेतावनी दिनुभयो, अन्त्यमा यदि कोही सांसदहरुले एमसिसिको पक्षमा हस्ताक्षर गरे भने, युवाविद्यार्थीले तिनका हात काट्न पर्ने स्थिति पनि आउन सक्छ सबैलाई सचेत रहन आग्रह गर्दै कोहीकसैले नेपाल राष्ट्र विरुद्ध गिद्दे नजर नलगाउन पनि चेतावनी दिए ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया