SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२३ गते
    १३६१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेकपा माओवादी केन्द्र निकटको अखिल(क्रान्तिकारी) जलजला गाउँपालिका कमिटीले पर्वत मिलनचोकमा एमसिसि को बिरुद्धमा विरोध प्रदर्शन गरेको छ।

    उक्त विरोध प्रदर्शनलाई नेकपा (माओवादी केन्द्र)का युवा नेता तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश सह- संयोजक एवम् केन्द्रीय सचिवालय सदस्य विजयप्रकाश सापकोटाले ” एमसिसि देशको हित विपरीत रहेको रहेको भन्दै आर्थिक अनुदान र लगानीको प्रलोभनमा नेपाललाई बैदेशिक हस्तक्षेपको कृणा स्थल बनाउन खोजेको आरोप लगाए ।

    नेपालमाथि हस्तक्षेप बढाउने उदेश्यले इण्डो प्यासिफिक रणनीतिकमार्फत नेपाल प्रवेश गरि सैन्य अखडा बनाउन खोजेकोले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय एकजुट हुन आग्रह गर्नुभयो ।

    सापकोटाले भने यदी एमसिसिलाई संसद बाट पारित गर्न खोजिए, यसका विरुद्ध आन्दोलनको आँधीवेरि ल्याउने चेतावनी दिनुभयो, अन्त्यमा यदि कोही सांसदहरुले एमसिसिको पक्षमा हस्ताक्षर गरे भने, युवाविद्यार्थीले तिनका हात काट्न पर्ने स्थिति पनि आउन सक्छ सबैलाई सचेत रहन आग्रह गर्दै कोहीकसैले नेपाल राष्ट्र विरुद्ध गिद्दे नजर नलगाउन पनि चेतावनी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं