
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । गत विहिबार राती आएको भिषण बर्षातका कारण गएको पहिरोका कारण अहिले मध्य पहाडी लोकमार्गको पर्वत खण्ड पूर्ण रुपमा अवरुद्ध छ । पहिरोले झण्डै ७ किलोमिटर सडकका विभिन्न ठाउँमा अवरुद्ध बनाएपछि यो सडकमा सवारी आगमन बन्द भएको छ । सडक बन्द भएसंगै मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले सडक खुलाउने काम भने शुरु गरीसकेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आइतबार साँझसम्म कुश्मा देखि चुवासम्मको पहिरो हटाइएको छ । एक तर्फी सवारी चल्न सक्ने गरी पहिरो हटाइएको हो ।
मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका कार्यालय प्रमुख इन्जिनियर मेघराज मरासिनीका अनुसार अहिले सडकमा ७ वटा ठूला मेसिनले पहिरो हटाउने काम गरीरहेका छन् । एक तर्फी बाटो खुलाउने गरी काम भइरहे पनि पहिरो निकै ठूलो गएका कारण समस्या परेको मरासिनीको भनाईछ ।
आयोजना प्रमुख मरासिनीका अनुसार मंगलबार भ्याप्ले खण्डको पहिरो हटाउनका लागि बम विस्फोट गर्ने गरी तयारी गरिएको छ । बम विस्फोट गराउने कार्यका लागि सोमबार होल खोलिने र मंगलबार विहान बम विस्फोट गरिने आयोजना प्रमुख मरासिनीले जानकारी दिए । मौसमले साथ दिए मंगलबार बेलुकासम्म एकतर्फी सडक सञ्चालनको तयारी भइरहेको मरासिनीको भनाई छ ।
पहिरोका कारण निर्माणधिन मध्यपहाडी लोकमार्गमा ठूलो क्षति पुगेकोछ । लामा कन्ट्रक्सनले निर्माण गरीरहेको उक्त सडक हस्तान्तरण नगर्दै ठूलो क्षति भएको छ ।
आयोजना प्रमुख मरासिनीले सडकको सवै संरचना निर्माण गर्दा २५ देखि ३० करोड रकम लाग्ने पूर्वानुमान गरिएको बताउँछन् । सडकलाई मापढण्ड बमोजीमकै अवस्थामा निर्माण गर्न ठूलो रकम लाग्ने भएका कारण आयोजनाको निर्माण कार्य थप प्रभावित हुने देखिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया