
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कृष्णनगर/कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ।
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडे अतिथी लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायत रहेका थिए।
कृष्णनगर नगरपालिका वडा नं. २मा रहेको मुस्लिम समुदायिक हालमा वडा नं. १,२,३को संयुक्त भेला गरि ११/११ सदस्यीय वडा कमिटी गठन गरेका छन। उक्त संयुक्त भेलामा उपस्थित लगभग ५०० जना मान्छेहरुको सर्वसहमति बाट वडा नं.१को अध्यक्ष सेराज अहमद खां वडा नं.२को अध्यक्ष अजय गोयल (डब्बु) वडा नं.३को अध्यक्ष खुर्शेद आलम खांलाई निर्विरोध निर्वाचित गरेको नगरसचिव बन्जाडेले बताएका छन।
नवनियुक्त पदाधिकारीहरुलाई प्रमुख अतिथी बन्जाडेले टिका लगाई स्वागत गर्दै आआफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पुर्ण बहुमत हासिल गर्नका लागि आजै देखि लाग्ने निर्देशन दिदै नवनियुक्त पदाधिकारी हरुलाई सपथ समेत खुवाउदै कृष्णनगर शिक्षा, स्वास्थ्य, बांटो घाटो, क़ृषि लगायत अन्य बिषयमा पिछडी परेको क्षेत्र हो यो क्षेत्रलाई नेकपा माओवादी केन्द्र बाहेक अरु कसैले अगाडी लैजान सक्दैन माओवादी केन्द्रले गरेको आफ्नो चुनावी घोषणाहरु सके सम्म पुरा गर्दै आइ रहेको छ गरिब असहाय दलित आदिवासी जनजाती तथा मुस्लिम समुदायको हक अधिकारका दिलाउनको लागि शुरु देखि माओवादी केन्द्रले लडदै आएको छ र हक अधिकार दिलाउनमा सफलता पनि पाएकोछ। आज नवनिर्वाचित कामरेडहरु यदि कृष्णनगरको उद्धार गर्न छ भने आजै देखि योजना बनाई आआफ्नो स्तरबाट माओवादी केन्द्र लाई बलियों बनाउनु पर्नेअवस्था रहेको कुरा प्रमुख अतिथी बन्जाडेले बताए ।
उपस्थित जनतालाई लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले हृदय देखि धन्यवाद दिदै नवनियुक्त पदाधिकारीहरु लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना समेत दिए। सदियो देखि नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई खत्म गर्नाको लागि नेकपा माओवादी केन्द्रले ठुलो संघर्ष गरेको छ।देशमा माओवादी केन्द्र ले ठुलो परिवर्तन ल्याएको छ बिच बिचमा केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाएको छ तर पनि माओवादी केन्द्रले देशको हक हितको लागि काम गर्नका लागि उचित निर्णयगरि सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ।
नेपालमा गणतंत्र स्थापना गर्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) को योगदान महत्वपूर्ण रहेको l
गाउगाउमा सिंहदरबार पहुचाउनको लागि लिएको संकल्पलाई पुरा गर्दै अगाडी बढ़ी रहेको छ। नेपाल सेनाले पदपुर्ति गर्नाको लागि यसै बिचमा भर्ना खोलेको छ तर नेपाल को अल्पसंख्यक मुस्लिम समुदायलाई बेवास्ता गरि अल्पसंख्यक मुस्लिम समुदायको हक अधिकार खोस्ने काम गरि रहेको छ तर हामी आफ्नो हक अधिकार पाउनको लागि संघर्ष गर्छौ र कुनै न कुनै दिन हामी पक्कै पाउछौ भन्दै खां नेपालीले गुनासो समेत पोखेका थिए।
कार्यक्रम संचालक विनय शर्मा तथा कार्यक्रमलाई सफल बनाउनको लागि शाहिद खां,अब्दुल अजीज अन्सारी वसीम पठान, सलमान खान,युवा नेता जुम्मन खां ,प्रहलाद यादव लगायतहरुको महत्वपूर्ण भूमिका रहेको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया