
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । बिप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ पर्वतको जिल्लाको बैठक जिल्ला जनसम्पर्क कार्यालयमा कुश्मामा सम्पन्न भएको छ । उक्त बैठकले यहि भाद्र १५ गते पर्वत जिल्लामा किसानहरुको भेला गर्ने समेत निर्णय गरेको छ ।
उक्त बैठकले डम्बर बहादुर क्षेत्री संयोजकत्वमा पछि २ थप्ने गरी ९ सदस्यीय जिल्ला भेला आयोजक समिति समेत गठन गरेको छ जसको सदस्यहरुमा राजु बि.क., सुजन बहादुर, मोहन, राम माया, गोबिन्द्र, लोक बहादुर, डिल्ली राम, दुर्गा पौडेल लगायत रहेका छन् ।
अखिल नेपाल किसान महासंघ पर्वतको जिल्लाको बैठकमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज बिकिरणले किसानहरुलाई काम गरेर खाने र परिश्रम गरे अनुसारको राज्यले सहुसलियत किसानहरुलाई दिनु पर्ने बताउनु भएको थियो ।
बिकिरण्ले संसदीय ब्यावस्थामा बसेर किसानहरुको मुक्ती कहिल्यै पनि संभव नभएको भन्दै अब नेकपाको झण्डामा गोलवन्द रहेर मात्रै किसानको समस्या समाधानको बाटो भेटाइने बताउनु भयो ।
त्ययस्तै बैठकमा अखिल नेपाल किसान महासंघ केन्द्रिय महासचिव सागर अर्यालले कृषी क्षेत्रमा मौलाएको दलालीतन्त्रको अन्त्य गर्न सचेत तथा उर्जाशिल कृषकहरु लाग्नु पर्ने बताउदै कृषीमा भैरहेको माफिया तन्त्रबिरुद्ध जुध्नुपर्ने बताउनु भयो ।
बैठकमा जिल्ला सेक्रेटरी अनन्त केसी, जिल्ला कार्यालय सचिव कृष्ण बि.क., अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य तथा धौलागिरी इच्नार्ज हित बहादुर कुँवर, दसलत मुक्ती मोर्चाका जिल्ला इन्चार्ज टिका नेपाली तथा जिल्ला सदस्य समिर नेपाली लगायतको सहभागीता थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया