
१शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
२गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
३विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
४मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
५प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
६गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
७पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
८मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
९वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१०विद्यालयलाई शैक्षिक सामग्री सहयोग
११जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा निकट जन वग्रिय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी पर्वतको बैठक सम्पन्न हालै सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीेको जिल्ला जनसम्पर्क कार्यालयमा भएको बैठकले यहि असोज २ गते जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला सम्लेलनको तयारीको लागि छलिमाया अधिकारीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जसको सदस्यहरुमा हिमा नेपाली, सान्ती नेपाली, जिमाया बिश्वकर्मा, शान्ति बि.क., सिता परियार, रुमा परियार, बिष्णु परियार, भुला दर्जि, साबित्री परियार, सुस्मिता नेपाली, अनिता र निरुता लगायत रहेका छन् ।
बैठकमा निर्देशनात्मक मन्त्ब्य राख्दै नेकपा पर्वतका इन्चार्ज तथा केन्द्रिय सदस्य बिकिरणले समाजमा भए गरेका महिला अधिकारको हनन, बलात्कार जस्ता अपराधका बिरुद्धमा आम महिलाहरुलाई एकजुट बनाउने अभियान चलाउन निर्देशन दिनुभएको थियो ।
बिकीरणले नेपाली समाजमा बढ्दै गएको महिलामाथीको अपराधीकरणका बिरुद्ध जुध्नसक्ने एक मात्रै पार्टी नेकपा भएकोले यसको झण्डा र एकिकृत जनक्रान्तिको बिचार मुनी गोलबन्द भएर मात्रै अधिकार प्राप्ती संभव भएकोले सबै कहिलाहरुलाई एकजुट हुन आग्रह गर्नु भयो ।
छलिमाया अधिकारी श्रृजनाको अध्यक्षमा भएको अखिल नेपाल महिला संघ क्रान्तिकारी पर्वतको बैठकमा अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सचिब उशा घर्ति, केन्द्रिय सदस्य ममता शाहि, नेकपा पर्बत कार्यलय सचिब कृष्ण बि क, जिल्ला सदस्य टीका बि क लगायतले प्रशिक्षण गर्नुभएको थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया