SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/७ गते
    १०४० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । दलित मुक्ति मोर्चा नेपाल पर्वतले सञ्चालन गरको संगठन सुद्दृिढकरण अभियान अन्तर्गत मोदि गाउ पालिका व डा ३ मा लोक बहादुर नेपालिको अद्दक्षतामा १३ सदस्य दलित मुक्ति मोर्चाको इकाइ कमिटि गठन भएको छ ।

    साथै सोहि स्थानमा अखिल नेपाल महिला सघ ९क्रान्तिकारि० को पनि अस्मिता परियारको अध्यक्षतामा मा ७ सद्स्य ईकाइ समिति गठन भएको छ ।

    मोदि गाउ पालिका ३ मा द्लित मुक्ति मोर्चा नेपाल वाड कमिटि बेल बहादुर बि कको अद्दक्षता मा २१ सदस्यीय समिति गठन गरिएको छ भने अ ने म सङ ९क्रान्तिकारि०मा रुमा परियारको अद्दक्षता मा ९ सदस्य वाड कमिटि गठन गरीएको छ ।।

    जनसंगठन निर्माण तथा गठन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पर्बत जिल्ला सदस्य मोदि गा पा इन्चार्ज प्रकास लामिछाने दलित मुक्ति मोर्चा नेपाल पर्बत जिल्ला इन्चार्ज टिका बहादुर नेपाली जन सेबक प्रमुख बिशाल दलित मुक्ति मोर्चा नेपाल पर्वतका जिल्ला सद्स्य सम्सेर बि को लगायत नेताहरुको सहभागीता थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं