
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कृष्णनगर, कपिलवस्तु | कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतंन्त्र राजनितिक समूहका संयोजक पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफुहरु स्वतंन्त्र राजनितिक समुहलाई वृहत छलफल गरि नया पार्टी गठन गराउने प्रकृयामा रहेको, संविधानमाथि खतरा बढ़िरहेको प्रदेश २ का मधेशबादी नेताहरुले आफुहरुलाई धोका दिएकै कारण स्वतंन्त्र राजनितिक समुहको उदय भएको बताए ।
कपिलबस्तु महाराजगंजमा नगरपालिका ७ समयमातापुरम मन्दिरको धर्मशालामा सम्पन्न स्वतन्त्र राजनितिक समुहको शुभचिंतकहरुको भेटघाट कार्यक्रम प्रमुखअतिथिकाे रूपमा बाेल्दा हिजाे ब्यक्त गरेका हुन् ।
त्यस क्रमा उनले थप भने -संसद पुनर्स्थापना गर्ने कुरा अदालतकाे आधिकार कार्य क्षेत्रमा छ तर अदालतले व्यक्तिलाई नै ताेकेर प्रधानमन्त्री बनाउनु भन्ने कुरा अदालतकाे कार्यक्षेत्र भित्र पर्दैन। संसदकाे अधिकार माथि अतिक्रमण भएको छ । संसदले मात्र प्रधानमन्त्री बनाउन सक्छ ।
विस्तारै विस्तार संविधान नै खतरामा गइरहेको राष्ट्रको राजनीति घटनाले पुष्टि गरि रहेको उल्लेख गर्दै उनले देशको राजनीतिक अवस्था विचलित रहेको हालको सरकार पनि जिम्मेवारी पुरा गर्न नसक्दै सांसद विघटन गरि वैशाख सम्ममा तिनै तहको निर्वाचन समेत हुन सक्ने अवस्था रहेको पनि कुरा उठाए।
मैले आज पनि मधेशी जनताको हक अधिकारका कुरा नबिर्सेको दर्ता हुने नया पार्टीले मधेश तथा किसानहरुको हक अधिकारको लागि प्रमुख उद्देश्य राखि काम गर्ने छ ।
कार्यक्रमका विशिष्ट अतिथि पुर्व मंत्री मिश्राले जनतालाई सम्बोधन गर्दै भने आफु मंत्री हुदा आफ्नो क्षेत्रमा पर्ने सम्पूर्ण गाउको सड़क निर्माण स्तरोन्नती र बाटो पिचको काम गरे । आफु यो क्षेत्रका जनताको सेवकको रुपमा रहेको र म चुनावमा पराजित भये पनि जनताको हित र क्षेत्रको विकासमा माननीय हृदेश त्रिपाठीको सहयोगमा यसक्षेत्रमा १३ करोड़को रकम जनताका लागि ल्याएको बताउदै आफु सधै यस क्षेत्रका जनताको मनभावना बुझने हरेक सम्भव कोशिश गरेर विकास गर्ने कुरा बताउदै आउने चुनावमा जनताले मूल्यांक गर्ने छ ।
गोबर्धन मौर्याको अध्यक्षता तथा कार्यक्रममा, स्वतंन्त्र राजनितिक समुहका नवलपरासी संयोजक राधेश्याम उपाध्यय रामनरेश उपाध्याय अतिथिमा विनोद ठाकुर नरेन्द्र चौधरी,सुदामा कुशहवा पनि रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिलाई नेता तथा अभिनेता श्याम कुमार मिश्राको अगुवाइमा प्रेम शंकर शुक्ला लगायत बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमीहरुले स्वागत गरेका थिए।
कार्यक्रममा डां भानु त्रिपाठी, दुर्गेश त्रिपाठी,देवेंद्र चौधरी, हरद्वार चौधरी, रामप्रित यादव,ब्रम्हा विश्वकर्मा,परमेश्वरी दयाल मिश्रा, इन्द्रजीत यादव,चिन्नीलाल कुर्मी, शमा मुसलमान,गोली केवट,पंचराम कहार, रामवतार बराइ,श्रावण कुमार चौधरी लगायत बुद्धिजीवी समाजसेवी शिक्षाप्रेमी,विकासप्रेमी, स्वतंन्त्र राजनितिक समुहका शुभचिंतक पत्रकार सुरक्षाकर्मी लगायतहरुको उपस्थिती रहेको थियो।कार्यक्रम संचालन राजकुमार चौधरीले गर्नु भयो l


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया