
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कृष्णनगर/कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ उद्योग वाणिज्य संघ कृष्णानगरको सभाहालमा इस्लामिक नयां वर्ष मोहर्रमको अवसरमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यलय कपिलवस्तु तथा जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यलय कृष्णनगरको सहकार्यमा कार्यक्रम भएको थियो।
प्रमुख जिल्ला अधिकारी चक्र पाणि पाण्डेयको अध्यक्षता तथा प्रमुख अतिथी विजयनगर गाउं पालिका अध्यक्ष गोपाल थापा ,विशिष्ट अतिथिमा कृष्णानगर नपा प्रमुख रजत प्रताप शाह, अतिथीमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक अकरम पठान,नेपाल मुस्लिम संघ केन्द्रीय उपाध्यक्ष अकिल मियां,मदरसा अहले सुन्नत फैजेमुस्तफा अतिकीया प्रतिनिधि मिर्जा राशिद बेग,नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य जमशेर अली, राष्ट्रीय मदरसा संघ नेपाल राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,लगायत समुदाय का भद्रभलादमीहरु रहनु भयो।
कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष थापाले उर्दु क्यालेन्डरका अनुसार १४४३ हिजरी नया वर्षको उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै सबै एक आपसमा धार्मिक सहिष्णुता कायम गरि कोभिड १९ को संक्रमण फैली रहेको अवस्थामा स्वास्थ्यको ख्याल गरि पर्व मनाउन आग्रह गरे।
विशिष्ट अतिथि नगरप्रमुख शाहले मोहर्रम पर्वको शुभकामना दिदै सावधानीपूर्वक पर्व मनाउना आग्रह गर्दै नागरिकता बनाउन जादा खासगरि दक्षिणका जनताहरु दुख पाउदै आएको गुनासो उपस्थित प्रमुख जिल्ला अधिकारी संग पोख्नु भयो। नागरिकता बनाउन गको मान्छे वडा बाट सिफारिस लिई शतप्रतिशत कागजहरु लिएर जादा पनि सरजमिन तोकेर दुख दिने काम भइ रहेको शाहले भन्नु भयो।
लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष नेपालीले १४४३ हिजरी नया वर्षको शुभकामना दिदै सबै धर्मप्रति सबैले सम्मान गर्नु पर्ने प्रत्येक जनतालाई आफ्नो सुरक्षाको ग्यारेन्टी रहेको र मातृ भाषामा शिक्षा पाउने हक समेत संविधानले दिएको बताए साथै नया आएका जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की आएको दिन देखि अपराधिक घटनामा फरार रहेका लाई पक्राउ पार्न सफल भएको कार्य सराहनीय रहेको बताए।
उपाध्यक्ष नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी उपाध्यक्ष शैख जैस मक्की लगायत संघका टोलीले नया आएका उपरिक्षक दान बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी, राष्ट्रीय अनुसंधानका उपरिक्षक, प्रमुख अतिथी, विशिष्ट अतिथिहरुलाई दोसल्ला ओढाइ स्वागत तथा सम्मानित गर्दै जमियत अलहेराको तरफ बाट नेपालीमा अनुवाद भएको पवित्र पुस्तक कुरान शरिफ हस्तांतरण गरेका थिए। राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक अकरम पठान सहितको टोलीले समेत अतिथि हरू लाई दोस्लला ओढाई सम्मान गरेको थियो l
कार्यक्रममा बोल्दै राष्ट्रीय मदरसा संगठन नेपालका संरक्षक पठानले मोहर्रम मुस्लिम धर्महरुका साथ साथै अन्य धर्म समेतले यो पर्व मनाउने गरेको सम्झना गराउदै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पाल्ना गरि पर्व मनाउन आग्रह गरे।
जिप्रका प्रमुख प्रहरी उपरिक्षक कार्कीले आफुहरु कोभिड१९ (कोराना भाइरस) बाट बच्न माक्स अभियान संञ्चालन रहेको साथै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई आआफ्नो पर्व मनाउन आग्रह गर्दै आफुहरु जनताको सेवक रहेको बताए।
उक्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पाण्डेयले मोहर्रम पर्वको शुभकामना दिदै कोभिड१९ बाट सबै सचेत हुनु पर्ने आवश्यकता रहेको बताउदै यो महामारी बाट लड्न सबैले आआफ्नो स्तरबाट लाग्नु पर्ने जिक्र गर्दै कार्यक्रम समापन भएको घोषणा समेत गर्नु भयो। कार्यक्रमका संचालक प्रहरी निरीक्षक जगरनाथ मरासिनी रहेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया