
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
सुमन ढकाल,काठमाण्डौ। नेपाली लोकगीत संगै आधुनिक गीत पछिल्लो समयका ब्यस्त गायक / सर्जक हुन् श्रिधर अधिकारी । अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गीत लाली जोवानको सफलता संगै निकै आशा र अपेक्षा सहित यो बर्षको दोश्रो गीतको रुपमा झल्को उसैको नामक गीत बजारमा आएको छ ।
गीतमा श्रिधर अधिकारि र सुजता के सि को स्वर रहेको छ भने गीतमा श्रिधरले नै उत्कृष्ट शब्द ,संगित गरेका छन् । माया प्रेम संग मैलिक पन बोकेको तीज गीतमा आफ्नो मायालुलाई भेटन र पहिलाका मिठा पलहरु समझिएको गीतमा शब्दहरु भेटिन्छन मौलिक पनमा बनाएको उक्त गीत दर्शकलाई निकै मन पर्ने श्रिधरले आशा लिएका छन् भने गीतमा चर्चित मोडल रोबिन पोखरेल,बाल कलाकार टिकटकर अकेशा पोखरेल,मोडल सलिना खत्रिको अभिनय रहेको छ ।
म्यूजिक भिडियोको निर्देशन रुपेस थापाले गरेका छन् र आफुले म्यूजिक भिडियो राम्रो गराउन टिम सक्दो प्रयास गरेको र भिडियो उत्कृष्ट भएको जानकारी गराएका छन् । उक्त गीत अकेशा पोखरेल युटुब च्यानल मार्फत बजारमा आएको छ।
हेरौ पूरा भिडियो:


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया