SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२९ गते
    १५२८ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ। नेपाली लोकगीत संगै आधुनिक गीत पछिल्लो समयका ब्यस्त गायक / सर्जक हुन् श्रिधर अधिकारी । अघिल्लो बर्ष टिकटकमा अत्याधिक रुचाईएको गीत लाली जोवानको सफलता संगै निकै आशा र अपेक्षा सहित यो बर्षको दोश्रो गीतको रुपमा झल्को उसैको नामक गीत बजारमा आएको छ ।

    गीतमा श्रिधर अधिकारि र सुजता के सि को स्वर रहेको छ भने गीतमा श्रिधरले नै उत्कृष्ट शब्द ,संगित गरेका छन् । माया प्रेम संग मैलिक पन बोकेको तीज गीतमा आफ्नो मायालुलाई भेटन र पहिलाका मिठा पलहरु समझिएको गीतमा शब्दहरु भेटिन्छन मौलिक पनमा बनाएको उक्त गीत दर्शकलाई निकै मन पर्ने श्रिधरले आशा लिएका छन् भने गीतमा चर्चित मोडल रोबिन पोखरेल,बाल कलाकार टिकटकर अकेशा पोखरेल,मोडल सलिना खत्रिको अभिनय रहेको छ ।

    म्यूजिक भिडियोको निर्देशन रुपेस थापाले गरेका छन् र आफुले म्यूजिक भिडियो राम्रो गराउन टिम सक्दो प्रयास गरेको र भिडियो उत्कृष्ट भएको जानकारी गराएका छन् । उक्त गीत अकेशा पोखरेल युटुब च्यानल मार्फत बजारमा आएको छ।

    हेरौ पूरा भिडियो:

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं