
१त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
२नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लब अध्यक्षमा लक्ष्मण थापा
३नक्कली पिएचडी देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
४अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
५पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
६‘दलहरू र उम्मेदवारले फागुन ३ भित्र घोषणापत्र पेस गर्नू’- निर्वाचन आयोग
७मोदी गाउँपालिकाले गाईभैसी खरिद गर्न अनुदान दिने
८लेउवा संघको आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम
९टुंडिखेलमा बिटी कप जारी, पहिलो चरणका ८ खेल सकिए
१०काभा महिला भलिबल: नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रबेश
११कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
१२देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
६स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
७म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
८पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न २ देउपुर स्थित पातिचौर बजारबाट ६ जना जुवाडे पक्राउ परेका छन् । जुवा, तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पक्राउ परेकाहरुबाट नगद ७५ हजार ७ सय २० रुपैंया बरामद भएको छ । पातिचौर बजारमा महेश कुमार शर्मा नाम गरेका ब्यक्तिको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मोदी गाउँपालिका वडा न २ बस्ने ३८ बर्षका टेकबहादुर पुर्जा, सोहि ठाउँका ५० बर्षका थामबहादुर विश्वकर्मा, ४८ बर्षका कुलबहादुर हमाल, ४० बर्षका लेखबहादुर मल्ल, ७३ बर्षका रामचन्द्र शर्मा र मोजी ५ बाजुङका ५५ बर्षिय दुर्गाबहादुर पौडेल रहेका छन् ।
पक्राउ परेकाहरुलाई प्रहरीले जुवास तास खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तर्गत मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता गरेका उनीहरुलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न म्याद थप गरिएको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरीले गोप्य सुचनाका आधारमा उक्त स्थानमा छापा मार्दा उनीहरुले जुवा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
५पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा

प्रतिक्रिया