
१०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
२बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
३कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
४ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
५पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
६जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
७राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
८अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
९ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
१०हिमपातले अलपत्र यात्रुको उद्धार
११नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
१२आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
८मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
९ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
काठमाडौ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षमा रहेका सुरेन्द्र पाण्डे र योगेश भट्टराई नेपालको कृयाकलापको विपक्षमा देखिएका छन् । उनीहरु नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित भएका छन् । एमालेको माधव पक्षले विहिवार केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । सो बैठकमा नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।
एमाले एकताका लागि भन्दै उनीहरु ओली समुहका दोस्रो तहका नेताहरुसंग वैठक र छलफलमा छन् । नेपाल स्वयं पनि उनीहरुको यस्तो कृयाकलापवाट सन्तुष्ट छैनन् । भट्टराई र पोण्डेलाई नेपालले विश्वास गर्न छोडिसकेका छन् । विहिवारको केन्द्रय कमिटीको बैठकमा अनुपस्थित भएर उनीहरुले नेपालको साथ छोडेको संकेत गरेका छन् ।
तर नेपाल पक्षका नेताहरुले भने उनीहरु को भिडको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण बैठकमा सहभागी नभएको दावी गरेका छन् । पाण्डेको पीएसओलाई संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएका कारण उनीहरु सहभागी नभएको बताइएको छ ।
नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् । उनीहरुको यस्तो कृयाकलापको नेपाल पक्षका यस अघिको बैठकमा पनि आलोचना भएको थियो ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया