
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कृष्णनगर , । कृष्णनगर बार्डर सटेकाे भारतीय बजार बढ्नीमा राष्ट्रिय एकताकाे लागि एउटा संस्थाद्वारा विचार गाेष्ठी राखिएकाे थियाे ।
नेपाल-भारत दुवै देशका बुद्धिजीवी ,संचारकर्मीलाई समेट्ने गरि आयाेजन गरिएकाे कार्यक्रममा भारत सिमा क्षेत्रमा अमन चाहेकाेले राजेंद्र सिंह सेवा संस्थानले गाेष्ठी आयाेजन गरेकाेमा वाक्ताहरुले बधाई दिदै सिमादेखि सटेकाे बढ्नी बजार अवस्थित आर्य कन्या बिद्यालयमा चियापानसंगै शुरु भएकाे कार्यक्रममा भारत सरकारका विभिन्न एतिहासिक फैसलाहरु बारे पनि चर्चा गरेका हुन ।
भारतले राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि नै काश्मीरबाट धारा ३७० र ३५ए हटाएकाे समाजसेवी वाक्ता राजेश चन्द शर्माकाे भनाई थियाे । अहिले भारत सरकारले कश्मिरकाे सर्वांगीण बिकासका लागि विगतका दिन भन्दा बढी लगानी गरेकाे छ भने त्यहांका युवायुवती लक्षित स्वाराेजगार तालिमहरु पनि निरन्तर दिदै आएकाे वाक्ताहरुले बताए ।
मेडिकल कालेज स्थापना , विश्वविद्यालयमा भर्ना लगायत सरकारी ठेकाहरुमा पारदर्शिता पनि हुँदै आएकाे छ भने स्थानीय स्तरमा समाजिक बिकासलाई विशेष जाेड दिएकाे भारतीय पत्रकार अजय गुप्ताकाे भनाई थियाे । कार्यक्रममा एसएसबी पदाधिकारी ,राजनितिक दलका प्रतिनिधि , संचारकर्मी लगायत समाजिक तथा प्रशासनिक बुद्धिजीवीकाे उपस्थिति थियाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया