News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    गोकुल बाँस्कोटाको खुलासा : माधव नेपालले भोलि पार्टी फुटाउने

    काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कलम चुनाव चिन्ह राखेर नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका छन् । पार्टी एकताको लागि एमालेभित्र दुवै पक्षले प्रयास गरिरहेको बेला नेता बाँस्कोटाले भने माधव नेपालले भोलि नै नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत उनले यस्तो खुलासा गरेका हुन् । उनले लेखेका छन्,-“क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।”

    क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने। — Gokul Prasad Baskota (@GokulPBaskota) 

    लाेक कल्याणकारी

    प्रतिक्रिया