
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । भारतिय एसएसबिले दार्जुलाका नागरिक जयसिङ धामीकाे अमानवीय हत्याकाे बिराेधमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पर्वतले बिराेध प्रदर्शन तथा काेण सभा गरेकाे छ ।
कुश्मा बजारकाे शिवालय चाेकमा गरिएको काेण सभालाई संबाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला ईन्चार्ज बिकिरण क्षेत्रीले भारतिय एसएसबी देखाएको दादागिरीकाे जति सुकै निन्दा गरे पनि कम हुने बताए ।
भारतिय साम्राज्यवादले नेपाल र नेपालीलाई हेपेर अाफ्नाे असली चरित्र देखाएकोले त्यसकाे अाम नागरिक तहबाट समेत बिराेध गर्नुपर्ने अबस्था अाएकाे बताए ।
नेपालका राजनैतिक शक्तिहरुलाई अाफ्नाे जालाेमा पार्ने र नेपाली भुमीका सयौं स्थानहरुमा हस्तक्षेप गरेर भारतले नेपाली जनताप्रति जुन प्रकारकाे ज्यादती गरेकाे छ त्यसकाे बिराेधमा सबै जनता सडकमा अाउनुपर्ने बेला भएको बताए ।
केन्द्रीय सदस्य क्षेत्रीले देश संसदीय अराजकतामा फसेकाे, जनता महगी र काेराेना महामारीमा फसेकाे बेला शासकहरुले र सरकारले कुनै प्रकारकाे ध्यान दिन नसकेको समेत अाराेप लगाए ।
जनता माहामारीले मरिसकेको बेला सरकार र सत्ताधारी शक्तिहरु भने अमेरिकी परियोजना एमसिसिकाे लागि दाैडिरहकाे भन्दै यस्ताे खालकाे राष्ट्र घाती याेजना खारेज गर्नुपर्ने समेत बताए ।
काेणसभा कार्यक्रमलाई नेकपा पर्वतका सेक्रेटरी अनन्त केसीले गरेका थिए ।। केसीले भारतिय साम्राज्यवादकाे बिराेधमा अब नया प्रकारकाे संघर्ष गर्नुपर्ने बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया