
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी फुटाउन तयार देखिएका छैनन् । उनी पार्टीमा पकड बनाउन सक्रिय भइरहेका छन् । केन्द्रीय कमिटीमा बहुमत बनाउने नेपालको प्रयास चलिरहेको छ ।
एमालेको नवौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीमध्ये २०३ सदस्य रहेका छन् । १०२ बनाएर केपी शर्मा ओलीलाई अध्यक्षबाटलाई हटाउने रणनीतिका साथ नेपाल पक्ष लागेको छ । त्यसैले पार्टी फुटाउने दबाब आफ्नै पक्षका नेताहरुबाट परिरहेपनि उनी मानिरहेका छैनन् । धैर्य गर्न भनिरहेका छन् ।
माधव नेपालले एमाले एकताका लागि विभिन्न सर्त राख्दा ओली अध्यक्षबाट हट्नुपर्ने या अध्यक्षमण्डल बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव समेत राखेका थिए । तर, ओलीले माधव नेपाललाई एमालेमा स्थान नभएको बताएर एकताको सम्भावना कमजोर बनाइदिए । यसले ओली र नेपालबीचको टकरावलमा दुईमध्ये एक नेता एमालेमा नरहने निश्चितप्रायः भएको छ ।
माधव नेपाल एमाले फुटाउन तयार नहुने र ओलीले नेपाललाई स्थान छैन भनेबाट अब केन्द्रीय कमिटीमा जस्को पकड बलियो हुन्छ उसैले एकले अर्कोलाई हटाउने निश्चितप्रायः छ । यी दुईमध्ये एक एमालेबाट हट्ने या कुनै एकले नयाँ पार्टी खोल्नेबाहेक दोस्रो पुस्ता नेतृत्वमा पुग्ने विकल्पमा मात्र एमालेको विवाद टुंगिने देखिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया