
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकै अप्ठेरोमा परे पछि अब एमालेमै जाने मनस्थितीमा पुगेका छन् । त्यसका लागि आइतवार उनले बानेश्वर स्थित अर्याल होटलमा आफु पक्षका नेताहरुलाई बैठकका लागि बोलाएका छन् । एमाले एकता कायम राख्न दोस्रो पक्षले गरेको पहलका कारण उनी अप्ठेरोमा परेका हुन् ।
देउवा सरकारमा सहभागी हुन आग्रहका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग उनले आफु एमालेमै मिल्न जान लागेको बताएका छन् । मन्त्रालय भागबण्डाबारे छलफल गर्न भन्दै आइतवार उनी कोटेश्वर स्थित नेपाल निवास पुगेका थिए । प्रचण्डलाई नेपालले पार्टी मिल्ने स्थिति बनेकाले सरकारमा जाने सम्भावना नरहेको जवाफ दिएका छन् ।
नेता नेपाललाई भेटेर पार्टीको स्थायी कमिटी बैठकमा पुगेका प्रचण्डले त्यहाँ त्यस्तो ब्रिफिङ्ग गरेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले माधव नेपाल अप्ठेरो अवस्थामा रहेकाले केपी ओलीसंग मिल्ने मनस्थितिमा पुगेको बताएका थिए । नेता नेपालको यस्तो कुराले प्रचण्डले बैठकमा अब फेरी मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने अवस्था बनेको पनि बताएका थिए ।
‘उहाँ (माधव) पार्टीमा अप्ठेरो अवस्थामा हुनुहुन्थ्यो,आफ्नै समूहका नेताहरुले धोका दिएका कारण केपीसँग मिल्नुपर्ने बाध्यता बनेको देखियो । उहाँले एमालेमै जाने टुंगोमा पुगेको बताउनुभयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । नेता नेपालको भनाईवाट प्रचण्डले आइतवार साँझसम्ममा एकताका पक्षमा ठोस निर्णय आउनसक्ने बताएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया