
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले आज गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बिद्यार्थीहरुबिभिन्न समस्याहरुलाई समेटेर एक ज्ञापन पत्र बुझाएको छ ।
अखिल क्रान्तिकारी गण्डकी प्रदेश सहसंयोजक र केन्द्रीय सदस्यहरुले प्रदेशको तर्फबाट मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन । क्रान्तिकारी बिद्यार्थीहरुको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले आफ्ना मागहरु प्रति सकारात्मक भएको बताएको बिद्याथी नेता क्षितिज सापकोछाले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
यस्तो छ अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले बुझाएको ज्ञापनपत्र
माननीय मुख्यमन्त्रि ज्यु,
गण्डकी प्रदेश,पोखरा
बिषय : ज्ञापन पत्र|
हाम्रो महान तथा गौरवशालि संगठन आखिल (क्रान्तिकारी),गण्डकी प्रदेश अग्रजवीर शहिद, बेपत्ता, घाइते योद्दहरुको त्याग समर्पण र बलिदानको जगमा सधै अग्रगमन र परिवर्तनको धारको रुपमा स्थापित लोकप्रिय तथा नेतृत्वदायी संगठन रहेकोसबैमा जगजाहेरै छ| विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा कार्यान्वयन र बिधार्थी हकहित,अधिकारको संरक्षणको लागि हामि सधै संघर्षको मैदानमा छौ|
मुख्यमन्त्रि नियुक्ति भइगण्डकी प्रदेश सरकारलाई समेतपूर्णता दिनुभएकोमा अखिल(क्रान्तिकारी) गण्डकी प्रदेशकोतर्फवाट हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछौ हा| मीले प्रदेसका सन्दर्भमा यी गम्भीर बिषयमा ध्यानकर्षण गराउन चाहन्छौ|
१.प्रदेशका सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई कोभिड-१९ बिरुद्दको खोपको ब्यबस्था गरि शैक्षिक वातावरण सहज बनाइयोस|
२ प्रदेशका जनप्रतिनिधिहरुको बालबच्चाहरु लाई सामुदायिक बिद्यालयहरुमा अनिवार्य पढाई सामुदायिक बिद्यालयहरु लाई प्रोत्साहन गरियोस|
३.हाम्रो आन्दोलनबाट प्राप्त बिद्यार्थी परिचय पत्र छुटकोपूर्ण कार्यान्वयनकोलागिआवश्यक निर्देशन तुरुन्त दिइयोस|
४.लकडाउन अबधिभरको शिक्षणशुल्कको भार सरकारद्वारा ब्यबस्था गरियोस|
५.कोभिड संकमित बिधार्थीको सम्पूर्ण उपचार खर्चको व्यवस्था सरकारद्वारा गरियोस साथै सबै बिधार्थीको स्वास्थ्यबिमा निशुल्क गरियोस|
६.दरबन्दि अभाव भएकाशिक्षण संस्थाहरुमा दरवन्दी पूर्तिको लागि बिशेष पहल गरियोस|
७.जनयुद्द तथा जनआन्दोलनका शहिद,बेपत्ता तथा घाइतेका सन्ततिहरुलाई निशुल्क शिक्षा तथा स्वास्थ्यको ब्यबस्था गरियोस |
८.बजेट शिक्षाको क्षेत्र कम्तिमा २०%शुनिश्चितता गरियोस|
९.सर्टिफिकेटको आधारमा पाइने शैक्षिक कर्जा सहजताका साथ् यथाशिघ्र कार्यान्वयन गरियोस|
१०.विधार्थीहरुलाइपार्टटाईम रोजगारि,इन्टर्न्शिपतथा रोजगारीको ब्यबस्था गरियोस,सरोकारवालासंग यस बिषयमा छलफल गरि गुरुयोजना तयार गरियोस|
११.पोखरा विश्वविद्यालय र गण्डकी विश्वबिद्यालय लाइ सर्वासुलव तथाविद्यार्थीको पहुचमा हुने व्यवस्था गरियोस र प्राविधिक शिक्षालाइबढावा दिइयोस |
१२.कालीगण्डकी डाइभर्जन परियोजना खारेज गर्न पहल गरियोस,फेवाताल अतिक्रमण रोकियोस मापदण्ड विपरितका संरचना तुरुन्त हटाइ मातहतमा ल्याइयोस|
जनप्रियकार्यसफलताको लागि हाम्रो संगठन सदैव सहयोगी रहन्छ,जनबिरोधि कार्य गरेमा यसबिरुद्द हामि संघर्सको मैदानमा हुनेछौ हाम्रा यी गम्भीर मागहरुको तत्कालसम्बोधन गर्न जोडदार माग र ध्यानकर्षण गर्दछौ|
क्रान्तिकारी अभिवादन सहित|
२०७८/०४/१७
क.क्षितिज सापकोटा


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया