
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
एमाले नेतृ रामकुमारी झाँक्रीले केपी ओलीले आफ्नो गल्तीका लागि माफी मागे पार्टी एकता हुन सक्ने बताएकी छन् । अखिल फोर्सको भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेतृ झाँक्रीले विगतमा गरेका कमजोरीप्रति प्रायश्चित गर्दै अध्यक्ष पद छाडे पार्टी एकता हुन सक्ने बताइन् ।
अहिलेको समस्याको जड कारण ओली भएकाले उनी नेतृत्वमा रहन नसक्ने झाँक्रीको भनाइ थियो । झाँक्रीले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिइन् । गल्तीका लागि माफी नमाग्दासम्म कुममा कुम जोडेर मात्र एकता हुन नसक्ने टिप्पणी झाँक्रीले गरिन् । ‘आजको राजनीति स्थितिमा पुर्योउनेहरु मुलधार (मेनस्ट्रिम) बाट बाहिर हुन्छन्’, उनले भनिन्, ‘ त्यतिबेला मात्र पार्टी एकता हुन सक्छ ।’
ओलीले भन्ने एउटा र गर्ने अर्को गरेका कारण पार्टी संकटमा फसेको भन्दै उनले ओली नेतृत्वमा निर्वाचनमा गए जनताले भोट नहाल्ने बताइन् ।रक प्रसंगमा उनले कार्यदलले तयार पारेको १० बुँदे सहमतिमा दुई पटककको संसद विघटनलाई प्रतिगमन वा जनादेशमा जाने बाटो भन्नेबारे स्पष्ट उल्लेख नगरेकाले त्यो मान्न नसकिने स्पष्ट गरिन् ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया