
१अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
२महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
३पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
४मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
५खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
६५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
७शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
८पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
९शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
१०गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
११विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
१२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
५मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
६फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
७सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
८नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
पर्वत । गण्डकी प्रदेश पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र शर्मा कँडेलले महामारिको बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून अनुसार कारवाही गर्ने बताउनुभएको छ ।
पर्वत उद्योग बाणिज्य संघले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री कँडेलले कृत्रिम अभव सिर्जना गरि कालोबजारी नगर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिमा सरकारलाई सबैले सहयोग गर्नु पर्नेमा कहिँ कतैबाट अवाञ्छित कार्य भएमा कारवाही गर्छौ उहाँले भन्नुभयो ।
उहाँले जुनसुकै हालतमा पनि सरकारले नागरिकको जिउ धनको रक्षा गर्न लागि पर्ने बताउँदै सबै नागरिकलाई खोपको पहुँच पु¥याउन गण्डकी प्रदेश सरकार लागि पर्ने बताउनुभयो ।
उहाँले स्थानीय सरकार र केन्द्र सरकारको समन्वयमा विकास निर्माणको कार्यमा हातेमालो गर्ने गरि प्रदेश सरकारले योजना अगाडी बढाएको समेत बताउनुभयो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
५मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा

प्रतिक्रिया