
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । देशभरको शिक्षकहरू विभिन्न माग राखी अनसनमा बसेका छन्। नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन्।
देशैभरका गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म रिले अनसनमा बसेका हुन्। जिल्ला आन्दोलन परिचालन समिति पर्वतका संयोजक तथा नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारीका अनुसार शिक्षकहरुले विगतदेखि नै राख्दै आएका माग पूरा गराउन तथा राज्यसँग भएका विगतका सहमतिहरू कार्यान्वयन गराउनको लागि चौथो चरणको आन्दोलनअन्तर्गत अनसनमा बसेका हुन्।
गुणस्तरीय शिक्षाका लागि बजेटको २० प्रतिशत भाग शिक्षा क्षेत्रका लागि छुटाउनुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था हुनुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोग गठन गर्नुपर्ने, राहत, साविकको उच्च मावि र बाल कक्षाका शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरको हद नलाग्ने गरी आन्तरिक/खुला प्रतियोगितामार्फत स्थायी गरिनुपर्ने, स्थायी शिक्षकलाई हरेक १० वर्षमा एक तह आवधिक बढुवाको प्रबन्ध हुनुपर्ने शिक्षकहरूको माग छ।
यस्तै‚ निजी विद्यालयमा कार्यरत शिक्षक तथा सामुदायिक विद्यालयमा निजी स्रोतमा काम गरिरहेका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनुपर्ने, प्राविधिक ग्रेडको व्यवस्था हुनुपर्ने, शिक्षक अस्पतालको व्यवस्था हुनुपर्ने, महिला शिक्षकलाई सुत्केरी बिदा ६ महिना दिनुपर्ने र त्यो अवधिमा विद्यालयले सट्टा शिक्षक राख्न पाउनुपर्ने, शिक्षक सेवा आयोगमा तत्कालै पदाधिकारी नियुक्त गर्नुपर्ने, सबै शिक्षकले कोरोनाविरुद्धको खोप नपाएका कारण सबैलाई खोपको पहुँचमा ल्याउनुपर्ने लगायतका मागहरू पनि आफ्ना ३४ बुँदे माग पत्रमा समेटिएको अनसनमा रहेका शिक्षक संघ पर्वतका उपाध्यक्ष गोविन्दप्रसाद पोखरेलले बताए।
आन्दोलन परिचालन समिति पर्वतका संयोजक भण्डारीका अनुसार पहिलो चरणमा गत वैशाख २० गते आन्दोलन भएको थियो। चरणवद्ध रूपमा आन्दोलन गर्दा पनि मागको विषयमा सुनुवाइ गर्न सरकार गम्भीर नभएकाले चौथो चरणमा समन्वय इकाईमा दुई महिला र तीन पुरुष गरेर पाँचजना शिक्षक तथा स्थानीय तहमा एक महिला र दुई पुरुष गरेर तीन जनाले पालैपालो अनसन बसिरहेका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया