
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । यतिबेला नेपाल कोरोना महामारीको चरम संकटमा छ । यही अबस्थामा फेरी अर्को महामारी जस्तै संकट अबिरल बर्षासँगै आएको बाढी पहिरोले ल्याएको छ । यस्तो अबस्थामा देशैभरमा ढुवानी व्यवसायीहरुको संस्था ढुवानी व्यवसायी महासंघ नेपालले बाढी पहिरो पीडित हेलम्बु गाउँपालिकालाई ४ लाख रुपैयाँ भन्दा बढी राहत रकम सहयोग गरेको छ ।
यतिबेला सबैभन्दा धेरै बाढी पहिरोबाट क्षेती भएको हेलम्बु गाउँपालिकाको विपत व्यवस्थापन कोषमा जम्मा हुने गरि राहत रकम हस्तान्तरण गरिएको महासंघका केन्द्रीय महासचिव अरुण कुमार श्रेष्ठले सुचनाकेन्द्र डटकमलाई जानकारी गराउनु भएको छ
।

महासंघको टोलीले शुक्रबार हेलम्बुमै पुगेर गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई चार लाख एघार हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको उहाँले बताउनु भएको हो । । ‘महासंघको पहल तथा समन्वयमा आफ्ना स्थानीय संस्थाबाट संकलित राहत रकम हस्तान्तरण गरिएको हो,’ श्रेष्टले भन्नु भयो ‘हामीले हस्तान्तरण गरेको रकम वास्तविक पीडितले मात्र उपभोग गर्नेछन् भन्ने अपेक्षा राखेका छौँ ।’
नेपाल सरकारबाट प्रकृत्ति विपत्ती पीडित जनतालाई छिटो भन्दा छिटो समुचित राहत तथा आवासको व्यवस्थापनको लागि महासंघले अपिल पनि गरेको छ । मनसुनको सुरुवातसँगै असार १ गते त्यस क्षेत्रमा गएको बाढी पहिरोको कारण व्यापक मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा ढुवानी महासंघले दुख समेत गरेको छ ।

ढुवानी व्यवसायी महासंघ ढुवानी क्षेत्रमा रहेर आम नागरिकको दैनिकीमा प्रयोग हुने अत्यवाश्यक औषधी, खाद्यान्न, अक्सीजन सिलिन्डर, निर्माण सामाग्री लगायत राज्यबाट अनुमति प्राप्त वस्तुहरु ढुवानी गर्ने देशैभरिका ट्रान्सपोर्टहरुको छाता संघठन हो । रकम हस्ताण्तरण कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विश्वनाथ खनाल लगायत ब्यावसायीहरुको सहभागिता रहेको थियो ।
कोरोना महामारीले देश आक्रान्त बनिरहेका बेला यहि संस्थाले देशैभर औषधीजन्य सामाग्री तथा अक्सीजनका सिलिण्डरहरु देशभर निशुल्क ढुवानी समेत गरेको थियो । व्याबसायीक मात्रै नभएर सामाजीक सेवा समेत निरन्तर कृयाशिल यस संस्थाको कामले साच्चीकै आम नेपाली नागरीकलाई गौरवको महसुस समेत गराएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया