News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News कला साहित्य समाचार

    ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई, कात्रोमा त्यो खल्ती नदेखिएपछि ! : सङ्कल्प

    शक्तिको आडमा शाशकको गल्ती नदेखिएपछि
    निष्ठा र इमान्दारीताले जित्ने चल्ती नदेखिएपछि
    ईमान बेच्ने रहर लागेथ्यो कुनैबेला मलाई नि हजुर,
    तर अँह मन मानेन,कात्रोमा त्यो खल्ती नदेखिएपछि !

    ©सङ्कल्प

    लाेक कल्याणकारी

    प्रतिक्रिया