
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
गोबिन्द, पर्बत । राष्ट्रिय सभा अध्यक्ष भलिबल कपको उपाधि जिल्ला भलिबल संघ,पर्बतले उचालेको छ । पर्बतको मोदी गाउँपालिका बडा न.-७ राम्जादेउरालीमा सम्मपन्न हिजो भएको फाईनल खेलमा जिल्ला भलिबल संघ,पर्बत ले बाग्लुंग भलिबल संघ लाई निकै रोमान्चक खेलमा हरायो । जिल्ला भलिबल संघ, पर्बतले बाग्लुंग भलिबल संघलाई ३-१ को सोझो सेटमा हरायो । पहिलो सेट बाग्लुंग भलिबल संघले जिते पनि जिल्ला भलिबल संघ,पर्बतले उत्कृष्ट पुनरागमन गर्दै ३ सेट लगातार जित्यो र उपाधि माथी कब्जा जमायो। चैत १३ गते देखि सुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नु भएको थियो ।

उपाधि संगै जिल्ला भलिबल संघ,पर्बतले१,५००००/ (एकलाख पचास हजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गर्यो भने उपविजेता बाग्लुंग भलिबल संघले १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) मा चित्त बुझायो भने तेस्रो स्थानको लागी भएको खेलमा म्याग्दीले स्याङ्जा लाई पनि३-१को सोझो सेटमा हराउदै ५०,०००/ (पचास हजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गरेको जानकारी हाम्रो सूचनाकेन्द्र डटकम लाई जिल्ला भलिबल संघ,पर्बतका टिम ब्यबस्थापक पुष्प भुषालले बताउनु भयो । “निकै कडा मिहेनतले गर्दा आज यो उपाधि उचाल्न सक्यो” भन्दै जिल्ला भलिबल संघ,पर्बतका टिम कोच लक्ष्मण श्रेष्ठले खुसी व्यक्त गर्नु भयो भने असिस्टेन्ट कोच समिर जोशीले अन्तिम समयमा आएर खेलमा सहभागी भए पनि उपाधि जित्न सफल जित्न सफल भएकोमा खेलाडीहरुको मेहेनतले सफल भएको जानकारी गराउनु भयो।उक्त प्रतियोगितामा गण्डकी प्रदेशका पाँच जिल्ला हरुको सहभागी रहेको थियो भने बिजयी टिमलाई मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले पुरस्कार वितरण गर्नु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया