
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
गोबिन्द, पर्बत । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७ अन्तर्गत आज एघारौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागी भएको भिडन्तमा टाईगर ग्रुप, पोखराले बाजी मारेको छ । टाईगर ग्रुप, पोखराले जिल्ला भलिबल संघ, पर्बत लाई लगातार सोझो ३-० को सेट मा पराजित गरेको थियो । कुश्मा बजारको बढागाँउ चौरमा भएको रोचक भिडन्त मा बिजेता टाईगर ग्रुप, पोखराले पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गर्यो भने उपविजेता जिल्ला भलिबल संघ, पर्बतले १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) मा चित्त बुझायो । तेस्रो यस अगी नै खानीगाउँ (ए) भएको थियो भने विनामारे फेन्सी स्टोर्स सान्तवना भएको थियो ।

फाईनल खेलको पहिलो सेट २५-१९ दोश्रो सेट २५-१५ र अन्तिम सेट २५-१२ ले जिल्ला भलिबल संघ, पर्बत लाई टाईगर ग्रुप, पोखराले जितेको थियो । फाईनल खेल फस्ट रेफ्री ए.भी.सी. अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिह थापामगर सकेन्ड रेफ्री नेसनल भलिबल रेफ्री बिमल रानामगर हुनुहुन्थियो भने स्कोरमा नेसनल भलिबल रेफ्री गोपाल थापा, बसन्त आले र अमित आले हुनुहुन्थियो ।

१० टिम सहभागी प्रतियोगिता को प्रथम हुने टिमले सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) र दोश्रो हुने टिम ले १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तेस्रो र सान्त्वना कमश र ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र र २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गरे ।

साथै प्रतियोगिता भरि भलिबल खेलको सम्पुर्ण ब्यबस्थापक पुष्प भुषाल , समिर जोशी र उप-संयोजक जित तिलिजाले गर्नु भएको कुरा भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो
भलिबल फाईनल खेलका केहि तस्बीरहरु:-






१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया