SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/२५ गते
    १७४७ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । एतिहासिक दोश्रो राष्ट्रिय मगर महोत्सव २०७७  अन्तर्गत आज एघारौ दिनमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको तृतीय  स्थानको लागी भएको खेलमा खानीगाउँ (ए) ले विनामारे फेन्सी स्टोर्स लाई हराउदै  तेस्रो स्थान पक्का गरेको छ भने विनामारे फेन्सी स्टोर्स सान्त्वनामा नै चित्त बुझाउन बाध्य भएको छ ।

    आज भएको खेलमा खानीगाउँ (ए) ले  पहिलो सेट २५-२० जित्यो तर दोस्रो सेट विनामारे फेन्सी स्टोर्सले २५-१८ ले आफ्नो पोल्टामा पर्यो र खेलमा फर्किने संकेत देखायो तर खानीगाउँ (ए) ले  तेस्रो २५-२१ र  चौथो सेट २५-१५ ले जित्दै तेस्रो स्थान पक्का गर्यो  र ४०,०००/ (चालिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) हात पर्यो भने सान्त्वना  टिम विनामारे फेन्सी स्टोर्सले २०,०००/ (बिसहजार, सिल्ड मेडल र प्रमाणपत्र) पायो  ।

     

    १० टिम सहभागी प्रतियोगिता को प्रथम हुने टिमलाई सर्बाधिक पुरस्कार १,५१०००/ (एकलाख एकाउन्न हजार, सिल्ड मेडल र प्रमाणपत्र) र दोश्रो हुने टिम लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र)  रहेको भलिबल संयोजक शेरबहादुर चोचाङ्गी ले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं