
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
६फेरि किन भयो ग्यास अभाव ?
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१०पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
११कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१२विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
पोखरा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र चलेको बिवादको कारण संसद बिघटन भैसकेको छ । यस्तो अबस्थामा पार्टी एक भैरहने कुरा नै भएन । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुले संगठनको अनुसासन पालना नगरेको भन्दै कारवाही गर्ने अबस्थामा उता प्रचण्ड सहितका नेताहरु भने ओलीले गम्भीर त्रुटी गरेको भन्दै कारवाही गरेका छन् ।
पार्टी भित्र यो बिवाद चलिरहेका बेला संसद बिघटन भएको र पुर्व माओवादी तथा माधव नेपाल समुहबाट मन्त्री बनेकाहरुले राजिनामा दिएको अबस्था प्रधानमन्त्री ओलीले नयाँ मन्त्री परिषद् गठन गर्न लागेका छन् । नब गठित हुने मन्त्री परिषद्मा पर्वतमा नेकपा अध्यक्ष तथा प्रतिनिधी सभा पुर्व साँसद पदम गिरी मन्त्री हुने लगभग पक्का भएको बताइएको छ ।
नेकपामा राम्रो संभावना भएको, पार्टी भित्र र बाहिर पनि पदम गिरी प्रति जन आर्कषण राम्रो भएको कारण ओलीको मन्त्री बनाउने लिष्टमा गिरीको नाम अग्रपंतीमा भएको बालुवाटार निकट श्रोतले सुचनाकेन्द्र डटकमलाई बताएको छ ।
गिरी आज बसेको पार्टीको बैठकबाट केन्द्रिय सदस्य समेत चयन भएका छन् । गिरीले बिकास निर्माण लगायतको क्षेत्रमा पर्वतमा गरेको बिकासका कामहरु बारे पनि राम्रो चर्चा हुँदै आएको छ । गिरी मन्त्री भएको अबस्था ओली निकट नेकपा पर्वतको शक्त्तीआली पार्टी बन्ने र बिकास तथा समृद्धीका कामहरु पनि तिब्र गतिमा जान सक्ने नेकपाका स्थानिय नेताहरुको भनाई समेत छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

प्रतिक्रिया