
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
६फेरि किन भयो ग्यास अभाव ?
७सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
८हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
९कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
१०कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
११पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
बैकुण्ठ गिरी, पर्वत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट भातृ संगठन अनेरास्वबियूका केन्द्रिय संह संयोजक रन्जित तामाङ्गले पार्टी सरकार चलाउन प्रधानमन्त्री ओली पुर्ण रुपमा असफल भएको बताएका छन् ।
धौलागिरी आएको अबसरमा सुचनाकेन्द्र डटकमका प्रधानसम्पादक बैकुण्ठ गिरीसँग कुरा गर्दै तामाङ्गले प्रधानमन्त्री र राष्टपती बिद्या भण्डारीको बिचमा भएको पछिल्ला गतिबिधीले पार्टी मात्रै होईन गणतान्त्रिक ब्यावस्थालाई अप्ठारो तिर लैजाने बताए ।
रन्जित तामाङ्गले पार्टीले बनाएको प्रधानमन्त्रीले पार्टीलाई नै धम्काउने थर्काउने कुरा अनौठो हुने भन्दै आफु शक्क्तीमा हुदा जे गरे पनि हुन्छ भन्ने मनसाय त्याग गर्न आबश्यक रहेको बताएका हुन ।
प्रधानमन्त्रीले पार्टी र सरकार चलाउन म मात्रै सक्षम भएको भ्रम रहेको भन्दै ओली जस्ता पार्टी सयौं नेताहरु रहेको बताए । म्याग्दीमा रन्जित तामाङ्गमाथी होहल्ला भएछ नि ? भन्ने फरक प्रश्नमा तामाङ्गले आफुलाई हात्ती भन्दै हात्तीको अगाडी लागेर केहिले अगाडी भएको भ्रम र कोहि हात्तीको पछाडी लागेर हात्तीको पछिपछि छु भन्ने भ्रममा नर्पन चेतावनी दिए । गुटगत भेला गर्दै हिडेको आरोप छ नि ? भन्ने प्रश्नमा भने रन्जित तामाङ्गले संगठनको ठुलो हिस्सा को नेतृत्व नै आफुले गरेको भन्दै आफुहरु पार्टी र बिद्यार्थी बनाउन हिडेको बताए ।
उनै रन्जित तामाङ्गसँग हामीले गरेको भिडियो कुराकानी यस्तो छ ?


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

प्रतिक्रिया