News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद मुख्य समाचार समाचार

    फुलबारी गाईजद्वारा दोस्रो दोश्रो रुपन्देही खुल्ला फुटसल आयोजना गर्दै

    सम्राट जिसि, रुपन्देही ।फुलबारी गाईजद्वारा रुपन्देहीको बुटवलमा दोश्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता – २०७७ आयोजना गर्न भएको छ । यही पुस ९ र १० गते दुईदिनसम्म बुटवलस्थित लुम्बिनी फुटसल एरिनामा सो प्रतियोगिता हुने भएको छ ।

    बिहान ८ बजेदेखी सुरु हुने प्रतियोगिताको उपाधि विजेताले रु ५५ हजार र उपविजेताले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै प्रवेश शुल्क भने ५००० राखिएको आयोजकले बताएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया