
१पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
२पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
३निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
४अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
५प्रदेशले किन्यो आमा…!
६अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
७हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१०रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
बैकुण्ठ गिरी, पर्वत । यतिबेला सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा राजनैतिक बहस तिब्र रुपमा चलिरहेको छ । पार्टीका दुबै अध्यक्षले एक अर्काको बिरुद्धमा राजनैतिक दस्तावेज प्रस्तुत गरेका छन् ।
पार्टी भित्र अल्पमतमा परेपछि प्रधानमन्त्री समेत रहेका केपी ओली बैठकमा आउन समेत छाडेका छन् । प्रचण्ड, माधब कुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम, नारायणकाजी श्रेष्ठ सहितको सचिवालयमा बहुमत सदस्य लिएर प्रचण्डले प्रस्ताव पेश गरेपछि ओली पार्टी फुटाउने तहसम्म पुगेको राजनैतिक श्रोतहरुले बताउछन् ।
तर आज हामीसँग कुराकानी गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रिय सदस्य तथा पर्वत जिल्लाका इन्चार्ज गुप्त हमाल शन्देशले पार्टी बिभाजन नहुने तर्क गरेका छन् । पार्टी भित्र बहस हुन्छ नेताहरुले आफ्ना कमजोरी सुधार्न तयार हुनुपर्छ अन्यथ पार्टी बन्दैन भनेका छन् ।
नेता हमालले प्रधानमन्त्री समेत रहेका केपी ओलीले भष्ट्रचारीहरुलाई बोकेर हिडेको समेत आरोप लगाएका छन् । गोकुल बास्कोटा, ओम्नी समुह लगायतलाई जनताको अगाडी बारवाही गर्नुको साटो बोकेर हिडेको आरोप लगाएका हुन । हेरौं नेता हमालले पार्टी भित्रको राजनैतिक बहस र प्रधानमन्त्री ओलीको कार्यशैली बारे गरेको ।। कुराकानी ।।

प्रतिक्रिया