
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको जामिया सिराजुलवलुम अलसल्फिया र आयशा गर्ल्स कलेज झण्डानगरमा शनिवार मंसीर ६ गतेदेखि पुनः सञ्ंचालनमा आउदै छ। कोभिड–१९ महामारीको कारणले लामो समयदेखि बन्द रहेको कालेज आउदो शनिवारदेखि पुनः संचालनमा आउन लागको हो । कोभिड–१९ महामारीबाट बिद्यार्थी, अभिभावक, कलेजका प्राध्यापक तथा कर्मचारी सबैलाई बचाउनाको लागि समग्र समुदायका जनताको स्वास्थ्यप्रति ख्याल गर्दै कलेज बन्द गरिएको थियो । अब त्योबन्द गरिएको कलेजमा कक्षा सञ्चालनको लागि नेपाल सरकारले जारी गरेको निर्देशिकको पालन गर्दै पुनः कक्षा संचालनगरि रहेको कुरा कालेजका प्रवक्ता मौलाना मसहूद खान नेपालीले जानकारी दिएका छन् ।
कोभिड–१९ को रोकथाम तथा सामना गर्नकालागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र समाज र समुदाय हितमा अभूतपूर्ब स्थिति सिर्जना भएको छ। विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा “विद्यालय जानबाट बञ्चित बालबालिकाका लागि बढ्दो असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा, बाल श्रम तथा बालविवाह आदि लगायत कैयौं दीर्घकालीन जोखिमहरु हुने सम्भावना रहेको पनि जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरका अध्यक्ष समीम अहमद नदवीले बताएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर नेपाल सरकारले पुनःकक्षा संचालन गर्नको लागि जारी गरेको निर्देशनको पालन गर्दै कलेजले पुनः कक्षा सञ्चालन गर्न लागिरहेको उनले बताए ।
आयशा सिद्दीका ग्रल्स कालेज का उपाध्यक्ष डां मन्जुर अहमद खांका अनुसार शिक्षा मन्त्रालयले प्रस्तुत गरेको कक्षा सञ्चालनका सात विकल्पहरु यस प्रकार रहेका छन् ः
१. सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने । २. अलग–अलग समय (सिफ्ट)मा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने । ३. विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि र घण्टी छोट्याउने । ४. जोखिम र सहजता हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षा पहिले शुरु गर्ने । ५. कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।
६. एउटै कक्षाका केही विद्यार्थीलाई फरक सिफ्ट वा फरक दिन र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने । ७. हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सञ्चालन गर्ने ।
जति धेरै समय बालबालिका विद्यालय जाँदैनन, उनीहरू फेरी विद्यालय फर्किने सम्भावना त्यति नै कम हुँदै जान्छ। सुरक्षित समय आउनासाथ हामीले विद्यालय पुनःसञ्चालन गर्न सकेनौं भने यसबाट शिक्षामा अपुरणीय क्षति हुने सम्भावना रहेको पनि अहमद खाँले बताए।
जामिया सिराजुलवलुम अलसल्फीया झण्डानगर र आयशा गर्ल्स कालेज झण्डानगरका पदाधिकारीहरुले लिएको निर्णयको सम्म्मान गर्दै अलसल्फियाका प्रधानाध्यापक डां अब्दुलगनी अलकुफीले पदाधिकारीहरुलाई बधाई दिदै भने – उक्त कालेजका बिद्यार्थी, शिक्षक र अन्य कर्मचारीहरुले पूर्ण सावधानी कासाथ र अनिवार्य रुपमा फेस मास्कको प्रयोग गरी पदाधिकारीहरुले लिएको निर्णयको सम्मान गर्दै शनिवारका दिन उपस्थित हुन अनुरोध समेत गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया