News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मुख्य समाचार राजनीति

    नेकपा फुट्दैन, ओली सुधारीनु पर्छ : शंकर गिरी, युवा नेता {नेकपा}

    बैकुण्ठ गिरी, पर्वत । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र पछिल्लो समय निकै ठुलो बहस भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आग्रहलाई अटेर गरि काम गरेको कारण नेकपामा बिवाद देखिएको हो ।

    सरकारले पार्टीको कुरा सुन्दै नसुनी काम गरेको र सरकारले आफ्नो मर्यादालाई नै बिर्सिएर बिदेशी एजेन्टहरुलाई भेटिरहेको बिषयमा पनि पार्टी भित्र बिवाद छ । शनिबार नेकपामा बहुमत सचिवालय सदस्यहरुले पार्टी अध्यक्ष समेत रहेका केपी ओलीलाई भेट गरि पार्टीको बैठक बोलाउन भनेका छन् ।

    यी सबै कुराको बेवास्ता गर्दै ओली मनलाग्दी तरिकाले हिडेको भन्दै पार्टी आलोचना भैरहेको बेला सुचनाकेन्द्र टिभीसँग कुरा गर्दै नेकपाका युवा नेता शंकर गिरीले यस्तो कुरा बताएका छन् । हेरौं उनीसँग गरिएको कुराकानी ।।

    लाेक कल्याणकारी

    प्रतिक्रिया