News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News भिडियो मुख्य समाचार राजनीति

    बालुवाटार पार्टीको आदेशमा चल्नुपर्छ, अन्यथा जनताका काम कसरी हुन्छन् : गिरी

    बैकुण्ठ गिरी, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपामा युवा नेता शंकर गिरीले सरकार पार्टीको आदेशमा चल्नु पर्ने बताएका छन् । पछिल्लो समय सरकारले मनलाग्दी काम गरेको आरोप लगाउँदै नेकपाले सरकार चलाएको अनुभव कम हुन लागेको बताएका हुन ।

    नेता गिरीले सुचनाकेन्द्र टिभीसँग कुरा गर्दै बालुवाटारलाई बिदेशीहरुको खेल मैदान बन्न दिनु हुँदैन भनेका छन् । बालुवाटारमा आएर हाम्रो देशको प्रधानमन्त्रीलाई मोदीका दुतले मात्रै होईन कुनै पनि बिदेशी एजेण्टहरुले भेट्दा पार्टीलाई जानकारी हुनु पर्ने पनि उनको तर्क छ ।
    हेरौं भिडियो कुराकानी ।।

    लाेक कल्याणकारी

    प्रतिक्रिया