
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
गीतकार ध्रुव प्रसाद अम्गाई कोरोना माहामारीका कारण स्वदेश तथा बिदेशमा अलपत्र परेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुको पीडालाई समेट्दै रचना गरिएको अत्यन्तै मार्मिक गीत तिमीलाई सन्देश को भिडियो बजारमा ल्याउने अन्तिम तयारीमा पुगेका छ्न् । आगामी असोज १६ गते दिनको २ बजे Hemanta Kanchha Rasaily नामक युट्युब च्यानलबाट भिडियो रिलिज हुने कुरा गीतकार अम्गाईले जानकारी गराए । गीतकार अम्गाई आफैं पनि विगत लामो समयदेखि प्रवासमा बस्दै आएका छन् ।
सुनिल मास्केको सङ्गीत र कुशल सारङ्गीवादक समेत रहेका हेमन्त कान्छा रसाइलीको स्वर रहेको यो गीतमा यथार्थपरक र अत्यन्तै फरक सामाजिक परिवेशको कथालाई समेटिएको कुरा थाहा भएको छ । परदेशी छोरा र श्रीमानको वियोगमा मानसिक पीडा भोगिरहेका बाबुआमा र पत्नीको अवस्थालाई दशैं, तिहार र कोरोना माहामारीसँग जोडेर थप कारुणिक ढङ्गमा गीत प्रस्तुत गरिएको कुरा गीतकार अम्गाईले जानकारी गराएका छन् । गीतमा प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ तथा माष्टरिङ रहेको छ । हेमन्त कान्छा रसाइली र रेनु पुनको अभिनय रहेको उक्त गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् भने निश्चल पौडेलले खिचेका हुन् ।
केही समय पश्चात् अन्य गीत पनि आउने तयारीमा
ध्रुव प्रसाद अम्गाईको शब्दरचनामा अर्जुन पोखरेलको सङ्गीत रहेको गीत काले केटा २ को भिडियोको काम पनि अन्तिम चरणमा रहेको जनाइएको छ । सो गीतमा दुर्गा खरेल (पोखरेल) को आवाज रहेको गीतकार अम्गाईले जानकारी दिएका छन् । सुटिङ असोज 16 मै हुदै छ भिडियोमा पल शाह, पूजा शर्मा र आकाश श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको थाहा भएको छ ।
यसैगरी राज सागर र विन्दु परियारको स्वर रहेको गीत माया हे माया…. को पनि असोज 16 मा भिडियो सुटिङ हुदै छ छिटै सार्वजनिक हुने भएको छ । जसमा जि. बि. चिरन र सुशीला थापाको अभिनय रहने भएको छ । राज सागरको सङ्गीतमा अर्को गीत तिमी राधा म कृष्ण यही असोज 16 मा रेकर्डिङ हुने तयारीमा रहेको र अन्य ५ वटा गीतको सङ्गीत संयोजन भईरहेको जानकारी गीतकार अम्गाईबाट प्राप्त भएको छ । नजुरेको लगन, मन खोलेर गाउँ है गीत, न भुल्न सक्ने, घरमा कुरा, मखमली चोली फुल दिउं त ओईली जाला कैले माया यता पछि पछि बैसालु माया जस्ता चर्चित गीतका सर्जक ध्रुव प्रसाद अम्गाई सहयोगी, ईमान्दार, स्पष्टवक्ता र निडर व्यक्तिको रुपमा समेत चिनिन्छन् ।
https://youtu.be/ofPloGg7_Co


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया