
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
दिपसागर पाैडेल पर्वत । पर्बत जिल्लाकै उत्कृष्ट साहित्य संस्था पर्बत साहित्य संगमको आयोजनामा साहित्यकार सुन्दर प्रसाद जोशी ज्यु द्दारा लिखित हाइकु सङ्ग्रह कृति “बादलका तरङ्गहरु”कोभिड उन्नाइसको भौतिक दुरी कायम राख्दै बिहिवार कुश्मामा एक समारोहका साथ पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । पुर्ब बाग्लुङ बहुमुखी क्यापसका प्रमुख तथा पर्बत साहित्य सङ्गमका सल्लाहकार समेत रहनुभएका लक्ष्मीराज पौडेल द्दारा उक्त पुस्तक लोकार्पण गर्नुभएको थियोे । साहित्य लेखनको अभ्यास र उच्च बिम्बात्मत रसले भरीएको उक्त कृति एकदमै पठनिय र उत्कृष्ट रहेको कुरा कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष इन्द्रमान खत्री ज्युले बोल्दै पुस्तकको समालोचना र समिक्षा गर्नुभएको थियोे । 
हाइकु लेखनमा म कलिलै भएपनी अग्रजहरुबाट प्राप्त गरेको उत्साह मेरो लागि सबैभन्दा महत्त्वपूर्ण रहेकोे बताउदै हाइकु कबिताको ढाल भित्री आफू डुब्न नसकेको भएपनी साहित्य सिर्जना गर्नु र पाठकको सामु पस्किन पाउँदा आफू निकै खुशी भएको र कार्यक्रम भब्य र सभ्य रुपमा सफल भएकोमा पर्बत साहित्य सङ्गम परिवार प्रती एकदमै आभारी र कृतज्ञता रहेको साहित्यकार सुन्दर प्रसाद जोशी ज्युले आफ्नो भनाइ राख्नु भएको थियोे ।
साहित्यले समाजको हेराइ र दृष्टिमा सकारात्मक उर्जा मात्रै होईन साहित्य समाजको औसधि बताउदै आफ्नो मन भित्रका अभिव्यक्तिहरुलाइ जन्माउनु ठूलो कुरा हो यसमा मानिसको बुझाइ र बैचारिक क्षमता आआफ्नै भए पनि साहित्यमा लाग्नुभएको सर्जकहरुले यस्ता कृतिहरु खोजी खोजी पढनुपर्ने आबस्यक रहेको कुरा कार्यक्रमको बिट मार्दै संस्थाका अध्यक्ष राजेन्द्र पहाडीले आफ्नो भनाइ राख्नुभएको थियोे । उक्त कार्यक्रम शुभकामना मन्तव्य दिदै संस्थाका संरक्षक इन्द्रकुमार बिकल्पले कोरोना कहरमा कार्यक्रम हरु स्थगन गर्न परे पनि साहित्यकारहरु घरमै रहेर सिर्जना लेखनमा पनि ब्यस्त हुनुभएको छ साथै यो कोरोना कहरका बिचमा पनि हामीलाई हाइकु प्रकाशन गहन अभिभारा हामिलाइ दिनुभएकोमा श्रष्टा सुन्दर प्रसाद जोशी बादल प्रती पर्बत साहित्य संङ्गम आभारी रहेको बताउनुभयो।
कार्यक्रममा विभिन्न साहित्य अनुज अग्रज सर्जकहरुको बाक्लो उपस्थिति रहेकोे थियोे सबैले आ आफ्ना रचना बाचन गरी समेत सुनाउनु भएको थियोे । कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष डिल्लीराम शर्माले र संचालन सचीव खेमराज शर्मा चापागाईंले गर्नुभएको थियोे ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया