
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सुमन ढकाल, काठमाण्डौं । लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा स्याङजा गोपाले किचनास गाउँ पालिका मा जन्मकी गायिका संगीता पौडेल बिगत निकै लामो समय देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल छिन अहिले सम्म करिब २ दर्जन भन्दा म बढी गित हरु मा सब्द सगित स्वर सर्बद गरि सकेकी गायिका पौडेल सर्जक सगिताकार ले पनि चिनिन्छिन ।
भाग्यमा नलेखे बिछोड हुनी हो ! मरे माटो मुनि हो, बाचुन्जेल बोले हुनी हो ,भन्थेउ ज्योतिस राम्रो छ चिनामा भुकम्प तिजको दशैँ तिहारको लोकदोहोरी गित रोइलाको अत्यादिक गित हरु बजारमा बजि रहेका छन तर पनि उनि ले त्यति चर्चा पाउन नसकेको गुनासो गरेकि छिन । पौडेलले एक पछि अर्को नयाँ गीत डिजिटल बजारमा सार्वजनिक गराउदै आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाइरहेकी छिन् । भर्खरै मात्र उनले आफ्नो नयाँ गीत “बिछोड हुनी हो” गित मा शब्द सिर्जना : सङ्गीता पौडेल र रमेश विक्रम रत्न लय सङ्गीता पौडेल स्वर सङ्गीता पौडेल र रमेश विक्रम रत्न को रहेको छ।
बिछोड हुने हो उक्त गित लाई निर्देशन बिमल अधिकारि ले गरेका छन भने सम्पादन बिकाश धमला सब्द रमेश बिक्रम रत्न लय सगीत पौडेल अभिनय बिमल अधिकारि साया भण्डारी छायांकन राजेश घिमिरे ले गरेका छन्। Singer Sangita Poudel Offical Youtub Chanal मार्फतअडियो /भिडियो भिडियो हेर्न तल क्लिक गर्नु होला ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया