SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/११ गते
    १११३ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितको बजारमा आफुलाई दब्रिलो खम्वाको रुपमा उदाउँदै गरेका सर्जक हुन प्रसाद लामिछाने । लोक संगितलाई आफ्नो कर्म बनाएर निरन्तर संघर्षरत उनै लामिछानेको भर्खर मात्रै पानी छल्काले नामक गित बजारमा ल्याएका छन् ।

    टिकटकमा भाईरल सार्वजनिक गरेको केहि घण्टामा नै भाईरल भएको गित पानी छल्काले मा गायक सर्जक प्रसाद लामिछानेलाई पछिल्लो समय कि उदायमान गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् । उनीहरुको दुबैको आवाजले गितको मिठासलाई निकै राम्रो उचाईमा लगेको प्रष्ट देख्न सकन्छि ।।

    टाडा भैयो मनै मा पिरछनि
    छैन सानु उपाय बिर्सनी ।
    पानि छल्काले म यसै मर्छुकी तिम्रै झल्काले जस्ता निकै कर्णप्रिय शब्लहरु भने गितको लागि सुरेन्द्र लामिछानेले लेखेका छन् । भने गितमा संगित पनि प्रसाद आफैले दिएका छन् ।

    नेपाली चलचित्र क्षेत्र कि नायीका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने र प्रल्हाद सुवेदीको गितमा दमदार अभिनय देख्न सकिन्छ । माया प्रेमको कथालाई बुनेर बनाएको गित सफल हुनेमा आसावादी रहेको सर्जक लामिछानेले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । गित सफलताको लागि हाम्रो तर्फबाट लाखौं लाख शुधकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं