
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
जापान । फुकुओका नेपाल सोसाइटीले हिन्दु नारीहरुको महान् चाड तीजको अवसरमा आयोजना गरेको ‘तीज फेस्टिबल कन्टेस्ट २०२०’ को विजेता घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमबीच घोषणा गरिएको परिणाम अनुसार फुकुओकाकी सुजाता थापा प्रथम, बाग्लुङ्ग नेपालकी स्नेहा खड्का द्वितीय र फुकुओकाकै युनिषा आचार्यले सान्त्वना स्थान हासिल गरेकी छन् ।
लाइक तथा सेयरका आधारमा प्रथम भएकी थापाले २५ हजार ५५० जापनिज एन र प्रमाणपत्र, द्वितीय भएकी खड्काले १५ हजार ५५० एन प्रमाणपत्र र सान्त्वनाबनेकी आचार्यले १० हजार एन बराबर को गीफ़्ट र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगितामा दित्तिय भएकी खड्का झण्डै १ लाख १० हजार भ्युअर्स बटुल्दै Most public view Award बाट सम्मान सहित ५ हजार एन प्राप्त गरेकी छन।
११२ जनाले सहभागिता जनाएको तीज फोटो कनटेस्ट कार्यक्रममा निष्पक्ष ढंगले पूर्व जारी नियमअनुसार र लाइक, सेयरको आधारमा विजेताको स्थान तय गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष शिब शर्मा बिबिध कारण वस उपस्थिती नभएपनि एक सन्देश जारी प्रष्ट पारेका थिए।
फुकुओका नेपाल सोसाइटीका बरिष्ठ उपाध्यक्ष माधब सिग्देलको अध्यक्षतामा भएको नतिजा प्रकाशन कार्यक्रममा संस्थाका उपाध्यक्ष सुजन केसी र सचिब संजिब रेग्मीले प्रतियोगितामा भाग जनाउनु हुने प्रतिस्पर्धी र तिज कार्यक्रमलाई सफल पार्न सहयोग गर्नु हुने सहयोगि दाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका प्रबक्ता दिलेंद्र जोशीले गरेका थिए।
सोसाइटीले अगस्ट ११ देखि २१ सम्म फोटो प्रदर्शन गरी अगस्ट २१ राति १२ बजेसम्मको फोटोको लाइक र फुकुओका नेपाल सोसाइटीको फेसबुक पेजलाई सेयर, लाइक र सेयर गर्नुपर्ने जस्ता नियम तोकेको थियो । सन् १९९५ सालमा स्थापित फुकुओका नेपाल सोसाइटीले प्रत्येक वर्ष मनाउँदै आइरहेको हरतालिका तीजको कार्यक्रम यस वर्ष भने कोभिड १९ को कारणले फोटो प्रतियोगिता गरेको हो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया