
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री जगत बहादुर बिश्वोकर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो।
सपथ ग्रहण समहरोहमा अाफ्ना प्रतिबद्धता भनाई राख्दै नवयुक्त उपाध्यक्ष ले अाफु नेपाली खेलकुद को बिकास र खेलकुद लाई मर्यादित खेलाडी मैत्रि बनाउन बफादार रहने बताउनु भएको छ।राखेपलाई खेलाडी मैत्रि बनाउनु पर्ने अाजको अावश्यकता देखिएको छ।यो हामी बाट सम्भव रहेको वहाले बताउनु भयो।मलाई यस स्थानमा पुर्याउन सहयोग गर्ने सम्पुर्ण पार्टीका नेत्रित्व,खेलकुद मन्त्री,खेलाडी र शुभचिन्तक हरुमा अभार ब्याक्त समेत गर्नु भएको छ।
नेपाल सरकार को निर्णय मार्फत मलाई राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएकोमा नेपाल सरकार तथा यसका निमित्त सरकार समक्ष सिफारिस पेस गर्नुहुने माननिय युवा तथा खेलकुद मन्त्रि ज्यु प्रति विशेष आभार व्यक्त गर्न चाहन्छु ।खेलकुद मन्त्रालय परिवार प्रति सादुभाव पेस गर्दछु ।
मलाई पार्टि को खेलकुद क्षेत्र को नेत्रुत्व गर्ने स्थानमा पुर्याउने मेरो पार्टि र पार्टि नेत्रुत्व प्रति वफादार रहिरहने प्रण गर्दछु। वहाँ खास गरी खेलकुद क्षेत्रका मेरा आदरणीय अग्रज हरु जसले मलाई उच्च मनोवल सहित सधै यसल्ट ग्रुप को नेत्रुत्व गरिरहोस भन्ने चाहनु हुन्छ उहाहरु पर्ति विजयको समाचार सुनाउने आतुरता म मा सधै रहिरहनेनै छ।समग्र खेलकुद क्षेत्रमा आवस्यक आमुल परिवर्तन हाम्रै पालामा सम्भव छ भनेर मलाई घचघचाई रहने मेरो समेत जिम्मेवारी रहेको खेलकुद महासॅघ परिवारको कुशल प्रतिनिधित्व गर्नेछु भन्न चाहन्छु।
मलाई फोन,यस यम यस, पोष्ट लगायत हरेक श्रोत तथा माध्यम मार्फत सुभकामना दिनुहुने हजुर हरु सवै को शुभकामना लाई खेलकुद क्षेत्रको सुधारका निमित्त उच्च मनोवल वनाउने मन्त्र को रुपमा लिदै हार्दिक धन्यवाद पेश गर्दछु । समग्र खेलकुद परिषद परिवार र राष्ट्र भरिका खेलकुद कर्मि हरु सधै मेरा लागि पाठशाला रहिरहनु हुनेछ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया