
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्बत,कुश्मा । यही २०७७ जेठ ३१ गते बेलुका ८:३० बजे गएको दुर्लुङका पहिरो पिडितलाई पर्वत मञ्च हङकङले रु. ११,२५,०००।– आर्थिक सहयोग गरेको छ । उक्त पहिरोमा मृत्यू भएका ९ जनालाईका परिवारलाई जनही रु.१,१५,०००।– अक्षरुपी एक लाख पन्ध्र हजार रुपैया दरले रु.१०,३५,०००।– र ६ जना सामान्य क्षती भएका लाई जनही १५,०००।– को दरले रु. ९०,०००।– राहत आज एक कार्यक्रम आयोजना गरी बितरण गरिएको हो । उक्त कार्यक्रमको अध्यक्षता कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङका वडा अध्यक्ष तेजप्रसाद पाध्याले गरेका थिए भने प्रमुख अतिथिका अतित्यथा पर्वत मञ्च हङकङका प्रतिनिधी एंव चार भञ्ज्याङ तमु समाजका निवर्तमान अध्यक्ष गंगाबहादुर गुरुङले गरेका थिए ।

राईजिङ स्टार युथ क्लव पोखरा २७, रिठ्ठेपानीका अध्यक्ष एंव समासेवी बिष्णु गुरुङ, दुर्लुङ स्थित बिभिन्न संघ संस्था, आमा समुह, युवा समुह, क्लबका अध्यक्ष तथा प्रतिनिधीको एबं समाजसेवी भद्र भलाद्मी साथै बयोबृद्ध बुवा कप्तान गुनबहादुर गुरुङ र आमा पदमसुवा गुरुङको उपस्थिती रहेको थियो । कार्यक्रममा ९ जना मृतक मध्ये तुलबहादुर थापा र मिना थापाको छोरा सम्राट थापा र विविशा थापाको पिता श्री अम्मरबहादुर थापालाई ४ जनाको रु. ४,६०,०००।- दिर्पा थापा र बिबेक थापाको नजिकको हकदार उहाँहरुको घरपरिवारले पाउने गरी नजिकको हकदार दिर्पा थापाको दाई र बिबेक थापाको मामा अम्मरबहादुर थापालाई २ जनाको रु. २,३०,०००।– कमला वि.क. को पति जेनिश वि.क. र प्रमिशा वि.क.का पिता बिकास वि.क.लाई ३ जनाको रु. ३,४५,०००।– साथै सामान्य क्षती भएका ६ जना भुवन गिरी, नन्दी गुरुङ, पशुपती थापा, उजेली शर्मा, हस्तदेवी पाध्या र बिनोद सार्कीलाई रु.१५,०००।– का दरले रु. ९०,०००।– आर्थिक राहत बितरण गरिएको थियो ।

दुर्लुङसंग नाता रहेका पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलन (दुर्लुङबासीको ज्वाई)को प्रमुख सक्रियता उपाध्यक्ष भिम गुरुङ (दुर्लङको छोरा) महासचिब बिद्या गुरुङ डेविड (दुर्लङको छोरा) सचिव मन्जिल गुरुङ (दुर्लङको भान्जी) को सक्रियतामा साथै हङकङका आर्थर डाँडाखर्क सहयोग सिमित, पञ्चासे सहयोग समिति, देउपुर देउराली समाज, बाजुङ समाज, पर्वत पुन मगर समाज, सुकुटी ग्रुप, पैंयु खोला समाज, तमु समाज, चार भञ्ज्याङ तमु समाज र भुक समाजको सहभागीमा दुर्लुङ पहिरो पिडितलाई अझ सम्म उपलब्ध भएको ठूलो राहत रकम उपलब्ध गराउनु भएको हो । कार्यक्रममा संयोजक प्रितम गुरुङ र सह-संयोजकमा गणेश गुरुङले आर्थिक संयोजक जयन्द्रमान गुरुङ, ब्यवस्थापक प्रभु गुरुङले भूमिका निर्वाह गरेका थिए ।

उक्त राहत रकम सामान्य क्षती भएकालाई बयोबृद्ध बुवा कप्तान गुनबहादुर गुरुङ आमा पदमकुमारी गुरुङ र कार्यक्रमका अध्यक्षता गरेका कुश्मा नगरपालिका वडा नं. ३ का अध्यक्ष तेजप्रसाद पाध्याले र प्रमुख अतिथि गंगाबहादुर गुरुङले ९ जना मृतकका परिवारलाई राहत रकम हस्तान्त्रण गरेका थिए । मिलन वल्ड न्यूजका सम्पादक, फोटोग्राफर मनिलाल गुरुङ, फेवा टेलिभिजनबाट रुद्र श्रीस मगर र सन्तोष वि.क. को उपस्थिती रहेको थियो । राहत बितरण कार्यक्रमको स्वागत कार्क्रम संयोजक प्रितम गुरुङ, अमर दिर्पा अक्षकोष सम्बन्धी जानकारी ब्यवस्थापक प्रभु गुरुङ, पर्वत मञ्च हङकङको अध्यक्ष दुर्गा गुरुङको मनतब्य र आर्थिक बिवरण आर्थिक संयोजक जयन्द्रमान गुरुङ, प्रमुख अतिथिको मनतब्य चार भञ्ज्याङ तमु समाजको निवर्तमान अध्यक्ष एंव पर्वत मञ्च हङकङका प्रतिनिधी गंगाबहादुर गुरुङ, धन्यवाद तथा सुकुटी ग्रुपको मनतब्य सह-संयोजक गणश गुरुङ, कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन अध्यक्ष तेजप्रसाद पाध्याले गर्नु भएको थियो भने कार्यक्रम संचालन मदन गुरुङले गरेका थिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया