SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१२ गते
    १९०६ &#२३४६;&#२३३५;&#२३२५;

    कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वार्ड नं ८ स्थित बांकोट आधारभूत बिधालयले पढाइ सुरु गरेको छ। श्रावण १ गते देखि दिनमा ४ वटा कक्षा सन्चालन गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोरोनाका कारण अन्य बिधालयहरु बन्द रहेको बेला उप्त बिधालयले बिधार्थिलाई माक्स गोल्व र स्यानिटाइजरको प्रयोग गराएर पढाउन थालेको छ। उप्त बिधालयका शिक्षक ध्रुब केसीले बिधालय, बि ब्य स र अभिभावकहरुको समन्वयनमा एक दिनमा ४ वटा कक्षा सन्चालन गरि पढाइन सहज बाताबरण निर्माण भएको बताउनु भयो।

    उप्त बिधालयका प्र अ मीन प्रसाद न्यौपाने ले सुरक्षा र माक्सको ग्यारेन्टी गरेपछि थप फर्निचरको ब्यबस्थापन गरेर पठनपाठन सुचारु भएको कुरा उल्लेख गर्नु भयो। बिधालयले आइतबार , मंगलबार र बिहिवार कक्षा नसरी, ५,६,७ र ८ त्यस्तै गरि सोमबार ,बुधबार र शुक्रवार KG, १, २,३ र ४ कक्षा सम्म पढाउदै आइरहेको छ।

    गाउँ शिक्षा अधिकृत बलराम भुगाई संगको परामर्श र छ्लफल पछाडि बिधालय सुरु गरेको बिधालयका शिक्षक ध्रुब केसीले बताउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं